डोटी बस दुर्घटनाः एकको मृत्यू
डोटी कार्तिक १६(ई-रैबार) आज बिहान डोटीमा भएको बस दुर्घटनामा एकजनाको मृत्यू भएको छ । मृत्यू हुनेमा बाह्रबिस–६ बाजुराका ५१ बर्षिय नयाँ सेराला रहेको दिपायलस्थित शैलेश्वरी अस्पतालले जनाएको छ । उनको उपचारका क्रममा अस्पतालमै मृत्यू भएको हो । महेन्द्रनगरबाट बाजुरा जाँदै...






