October 29, 2026, Thursday
२०८३ कार्तिक १३

राष्ट्रिय

वीर अस्पतालका ११ चिकित्सकसहित ३९ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि, ओपिडी सेवा बन्द

वीर अस्पतालका ११ चिकित्सकसहित ३९ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि, ओपिडी सेवा बन्द

काठमाडौं, भदौ १७ (ई-रैवार)  वीर अस्पतालका ११ चिकित्सकसहित ३९ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि, ओपिडी सेवा २ दिन सम्म बन्द रहने भएको छ । वीर अस्पतालको प्रशासनले एक सुचना जारी गर्दै ओपडी, आइसियु वार्ड र विभिन्न शाखाको सरससफाई, स्यानिटाजेसन तथा कन्ट्रयाक्ट ट्रेसिङ गर्नुपरेकोले सेवा बन्द हुने जनाएको हो । ओपिडी सेवा दुई दिनसम्म बन्द हुने भएको…

पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ५९ हजार कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ५९ हजार कोरोना संक्रमित थपिए

  काठमाडौं, भदौं १७  (ई-रैवार)  पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ५९ हजार ३ सय २८ जना नयाँ संक्रमित भेटिएका छन् । ५ हजार ८ सय ५० को एकै दिन ज्यान गएको छ । यो समयमा सबैभन्दा धेरै भारतमा ७८ हजार १ सय ६९ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको हो । अमेरिका र ब्रजिलमा कोरोना…

  • आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष शुरु

    आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष शुरु

      काठमाडौं, भदौ १७ (ई-रैवार) प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी शुरु हुँदैछ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका...

  • सर्प पाल्न झलनाथ खनाल प्रतिष्ठानलाई ७२ करोड

    सर्प पाल्न झलनाथ खनाल प्रतिष्ठानलाई ७२ करोड

      काठमाडौं, भदौ १६  (ई-रैवार) नेकपाका बरिष्ठ नेता झलनाथ खनालका नाममा खुलेको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ले सर्लाहीको लालबन्दीमा साढे ८ विघा जमिनमा विषालु सर्प पाल्ने भएको छ । सर्पको विष उत्पादन गरेर सुरुमा भारत सप्लाई गर्ने र पछि स्वदेशमै...

  • नेपालका लागि बेलायतका पूर्वराजदूत मोरिसको शव फेला

    नेपालका लागि बेलायतका पूर्वराजदूत मोरिसको शव फेला

      काठमाडौं, भदौ १६  (ई-रैवार) बेपत्ता भएको झण्डै ४ महिनामा नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिसको शव फेला परेको छ । मर्निङ वाकका क्रममा गत मे ६ तारिखमा बेपत्ता भएका मोरिसको शव ह्याम्पसायरस्थित एलिस हल्ट जंगलमा फेला परेको प्रहरीले जनाएको...

  • पेट्रोलको मूल्य २ रुपैयाँले बढ्यो, १ सय ७ रूपैयाँ प्रतिलिटर

    पेट्रोलको मूल्य २ रुपैयाँले बढ्यो, १ सय ७ रूपैयाँ प्रतिलिटर

      काठमाडौं, भदौ १६  (ई-रैवार) नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । मंगलबार रातिदेखि लागु हुने गरी पेट्रोल २ रूपैयाँले महँगिएर १ सय ७ रूपैयाँ प्रतिलिटर कायम भएको हो । नेपाल आयल निगमका अनुसार डिजल मट्टितेल, हवाइ इन्धन तथा...

  • नेपालले माग्यो बंगलादेशसँग ५० हजार टन यूरिया मल पैँचो

    नेपालले माग्यो बंगलादेशसँग ५० हजार टन यूरिया मल पैँचो

      हिमाल पौडेल  काठमाडौं, भदौ १६  (ई-रैवार) नेपालले बंगलादेशसँग ५० हजार टन यूरिया मल औपचारिकरुपमै पैँचो मागेको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशकी समकक्षी शेख हसिनासँग टेलिफोन संवाद गर्दै ५० हजार टन यूनिया मल पठाइदिन आग्रह गरेका हुन्...

  • केन्द्रीय कारागारमा कैदीको मृत्यु, ४ दिनपछि कोरोना संक्रमणको पुष्टि

    केन्द्रीय कारागारमा कैदीको मृत्यु, ४ दिनपछि कोरोना संक्रमणको पुष्टि

      काठमाडौं, भदौ १६  (ई-रैवार) केन्द्रीय कारागारका एकजना कैदीको कारोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । कञ्चनपुरबाट उपचारका लागि केन्द्रीय कारागारमा ल्याइएका ४० वर्षीय पुरुषको मृत्यु भएको हो । कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलले उनी गम्भीर रोगको बिरामी...

  • यातायातका कर्मचारीसहित ५ जना कारागार चलान

    यातायातका कर्मचारीसहित ५ जना कारागार चलान

      कैलाली, भदौ १६  (ई-रैवार)  सङ्गठित रुपमा सरकारी छाप र दस्तखत किर्ते गरेको अभियोगमा पक्राउ परेका यातायात व्यवस्था कार्यालय कैलालीका सहायक कम्प्युटर अपरेटर जितेन्द्र रानासहित ५ जनालाई जिल्ला अदालत कञ्चनपुरले पुर्पक्षका लागि कारागार चलान गरेको छ । जिल्ला अदालत कञ्चनपुरका...