October 30, 2026, Friday
२०८३ कार्तिक १४

राष्ट्रिय

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या ३ सय ४५ पुग्यो

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या ३ सय ४५ पुग्यो

काठमाडौँ,  भदौ २८ (ई-रैवार)  कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा ३ जना महिला र ६ जना पुरुष रहेका छन्…

सुदूरपश्चिम प्रदेशका तिनवटै प्रयोगशालामा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशका तिनवटै प्रयोगशालामा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी,भदौ २८ (ई-रैवार)  सुदूरपश्चिम प्रदेशमा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ७६ जनामा कोरोना संक्रमण पुष्टि हो। पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका तिनवटै प्रयोगशालाले दिएको जानकारी अनुसार सेती प्रादेशीक अस्पतालका  ७३ जना, डोटी प्रयोगशालामा दुइ जना र डडेलधुरा प्रयोगशालामा एक जनामा…

  • डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप एक जनामा कोरोना पुष्टि

    डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप एक जनामा कोरोना पुष्टि

    डडेल्धुरा,भदौ २८ (ई-रैवार)  डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप एक जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १ एक सय ९६ जनाको कोरोना परीक्षण भएकोमा थप एक जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरी प्रशाद भूषालले दिएको...

  • दार्चुलाको व्याँसमा वडाअध्यक्षले नै गरे गाउँपालिकामा तालाबन्दी

    दार्चुलाको व्याँसमा वडाअध्यक्षले नै गरे गाउँपालिकामा तालाबन्दी

    दार्चुला,  भदौ २८ (ई-रैवार)  दार्चुलाको व्याँसमा वडाअध्यक्षले नै गाउँपालिका कार्यालयमा ताला लगाएका छन् । वडा नम्बर ३ का वडाअध्यक्ष उपेन्द्रसिंह धामीले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका हुन् । व्याँस गाउँपालिका–३ सिनामा वडाबाट छनोट भई स्वीकृत भइसकेका योजनालाई गाउँपालिकाले शिर्षक परिवर्तन र...

  • कञ्चनपुरमा जुवाडे समात्दा प्रहरीमाथि कार्यालयमै कुटपिट

    कञ्चनपुरमा जुवाडे समात्दा प्रहरीमाथि कार्यालयमै कुटपिट

     कञ्चनपुर, भदौ २८ (ई-रैवार) तास खेल्दै गरेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएपछि स्थानीयले प्रहरीमाथि कार्यालयमै कुटपिट गरेका छन । कञ्चनपुरको ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीमा प्रहरी निरिक्षक (इन्सपेक्टर) सहितका प्रहरीमाथि कार्यालयमै कुटपिट गरिएको हो । शनिबार साँझ पुनर्वास नगर पालिका–५ दोबाटो...