October 28, 2026, Wednesday
२०८३ कार्तिक १३

राष्ट्रिय

कैलारी गाउँपालिकामा १५ शय्याको अस्पताल सञ्चालनमा आयो

कैलारी गाउँपालिकामा १५ शय्याको अस्पताल सञ्चालनमा आयो

धनगढी । कैलारी गाउँपालिकामा १५ शय्याको अस्पताल सञ्चालनमा आएको छ । कैलारी –५ बैजपुरमा निर्माण गरिएको १५ शय्याको अस्पताल बुधबार उद्घाटन गरे संगै सञ्चालनमा आएको हो । अस्पतालको एक कार्यक्रमकाबीच कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले उद्घाटन गरेका थिए । सङ्घीय सरकारको १८ करोड ५२ लाख रुपैयाँ लगानीमा निर्माण गरिएको उक्त अस्पताल असारमा गाउँपालिकालाई हस्तान्तरण गरेको थियो…

चितवनदेखि डडेलधुरासम्मका भूमिहीनलाई जग्गाधनी पुर्जा प्रदान

चितवनदेखि डडेलधुरासम्मका भूमिहीनलाई जग्गाधनी पुर्जा प्रदान

काठमाडौँ : भूमि समस्या समाधान समितिले देशका विभिन्न जिल्लामा ९७ जनालाई जग्गाधनी पुर्जा वितरण गरेको छ । समितिका अनुसार गत जेठ २० गतेदेखि हालसम्म भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासो भएकालाई ११२ कित्ता जग्गाको जग्गाधनी पुर्जा वितरण गरिएको हो । यसअन्तर्गत कूल ७२ हजार ७०६.०६ वर्गमिटर क्षेत्रफल बराबरको जग्गा वितरण भएको छ । लाभग्राहीमध्ये…

  • पार्टीभित्र कसैलाई निष्कासन वा विभाजन नहुने गरी महाधिवेशन गरौँ : नेता महर

    पार्टीभित्र कसैलाई निष्कासन वा विभाजन नहुने गरी महाधिवेशन गरौँ : नेता महर

    काठमाडौँ : नेपाली कांग्रेसका नेता नैनसिंह महरले आगामी १५ औँ महाधिवेशनलाई निष्पक्ष र विवादरहित बनाउन पार्टीभित्र विशेष कार्यसम्पादन संयन्त्र निर्माण गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।  बुधबार काठमाडौँमा आयोजित ‘देश र काँग्रेस जोड्ने अभियान: एकता र सद्भाव विमर्श’ कार्यक्रममा बोल्दै नेता...

  • नेपालमा १० हजार एनजीओ र १३६ आइएनजीओ मात्र सक्रिय : समाज कल्याण परिषद्

    नेपालमा १० हजार एनजीओ र १३६ आइएनजीओ मात्र सक्रिय : समाज कल्याण परिषद्

    काठमाडाैं : नेपालमा दर्ता भएका गैरसरकारी संस्थाहरूमध्ये ठूलो संख्या निष्कृय रहेको पाइएको छ । प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बुधवारको बैठकमा समाज कल्याण परिषद्का सदस्यसचिव एवं महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाले यस्तो...

  • सेती प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सकलाई निजी क्लिनिक जान रोक

    सेती प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सकलाई निजी क्लिनिक जान रोक

    धनगढी : सेती प्रादेशिक अस्पतालले चिकित्सकलाई कार्यालय समयमा निजी क्लिनिक जान रोक लगाइएको छ। प्रादेशिक अस्पतालले अस्पतालमा कार्यरत चिकित्सकहरूलाई कार्यालय समयभित्र बाहिरका निजी क्लिनिक तथा स्वास्थ्य संस्थामा काम गर्न रोक लगाएको हो। प्रादेशिक अस्पताल प्रशासनले मंगलवार एक सूचना जारी गर्दै...

  • प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

    प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

    काठमाडौं : मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। बैठक बिहान ११:३० बजे बस्न लागेको हो । प्रधानमन्त्री बालेनले मन्त्रिपरिषद् बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान ११:३० बजे बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो । बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल...

  • कांग्रेस-एमाले गठबन्धन भत्किएर सत्ता सहकार्य फेरिएपछि एमालेमा रडाको

    कांग्रेस-एमाले गठबन्धन भत्किएर सत्ता सहकार्य फेरिएपछि एमालेमा रडाको

    काठमाडौं : कांग्रेस–एमाले गठबन्धन भत्किएर एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच नयाँ सत्ता सहकार्य बनेसँगै प्रदेश सरकार पुनर्गठनमा रस्साकसीबीच सुरु भएको छ। सत्ता बाँडफाँटभन्दा ठूलो चुनौती मुख्यमन्त्री चयन बनेको छ। बागमतीदेखि कोशी र लुम्बिनीसम्म एमालेभित्रै चर्को शक्ति संघर्ष देखिएको छ...