October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

राष्ट्रिय

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी : बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा रु एक करोड छ लाख १९ हजार ३१९ राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यभन्दा १६ दशमलव ७६ प्रतिशत बढी हो । कार्यालय प्रमुख लोकेन्द्रबहादुर सिंहले कार्यालयले गत आर्थिक वर्षका लागि रु ९० लाख ९५ हजार राजस्व सङ्कलनको लक्ष्य पाएकामा लक्ष्यभन्दा १६ दशमलव ७६…

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, सर्वोच्चको फैसला र महाधिवेशनका एजेन्डामा छलफल हुने

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, सर्वोच्चको फैसला र महाधिवेशनका एजेन्डामा छलफल हुने

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बोलाइएको हो । बैठकमा मुख्यगरी सर्वोच्च अदालतले पार्टीको आधिकारिकता विवादमा दिएको फैसलाको पुनरवलोकन आदेशका सम्बन्धमा संस्थागत धारणा तय गर्ने प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् । अदालतको फैसला र त्यसले पार्टीको वैधानिकतामा पार्ने प्रभावबारे बैठकमा छलफल हुने…

  • विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड

    विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड

    काठमाडौँ : विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्वका विभिन्न मुलुकमा विश्व आदिवासी दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । सन् १९९४ डिसेम्बर २३ मा संयुक्त राष्ट्रसङ्घको महासभाले हरेक...

  • पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर

    पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर

    सुदूरपश्चिम : खप्तडका फाँटमा घाम झुल्किँदा पहाडका काखमा फैलिएको हरियालीले पर्यटकलाई बोलाउँछन्। अपि र साइपाल हिमालका सेता चुचुराले प्राकृतिक सौन्दर्यको कथा सुनाउँछन्। बडिमालिकाको आफ्नै धार्मिक महिमा छ। शुक्लाफाँटामा बाह्रसिङ्गाको बथान दौडिन्छ। रामारोसनका तालमा हिमालको छायाँ देखिन्छ भने घोडाघोडी तालमा चराको...

  • एनपीएल २०२६ को मिति सार्वजनिक, कात्तिक ९ देखि मंसिर ५ सम्म हुने

    एनपीएल २०२६ को मिति सार्वजनिक, कात्तिक ९ देखि मंसिर ५ सम्म हुने

    काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार बेलुका एनपीएलको तेस्रो संस्करणका लागि मिति घोषणा गरेको हो जसअनुसार एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ सम्म हुने भएको...

  • बरालगाउँ समाजको अध्यक्षमा पुनः चेतराज जोशी

    बरालगाउँ समाजको अध्यक्षमा पुनः चेतराज जोशी

    धनगढी : केदार भागेश्वर बरालगाउँ समाज धनगढीको अध्यक्षमा चेतराज जोशी पुनः सर्वसम्मत चयन भएका छन्। शनिबार धनगढीमा सम्पन्न समाजको दोस्रो साधारणसभाले जोशीलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। साधारणसभाले समाजको उपाध्यक्षमा लक्ष्मी जोशी (बढैपुर), सचिवमा पुष्पराज जोशी (उत्तरबेहडी),...

  • शेरबहादुर देउवा स्वदेश फर्किने समय परिवर्तन, साउन २८ गते नेपाल फर्कने

    शेरबहादुर देउवा स्वदेश फर्किने समय परिवर्तन, साउन २८ गते नेपाल फर्कने

    काठमाडौं : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किने मिति परिवर्तन भएको छ । उनी २८ साउनमा स्वदेश फर्किने भएका छन् । कांग्रेस नेता मीन विश्वकर्माले निवर्तमान सभापति देउवा नेपाल फर्कने समय परिवर्तन भएको बताएका हुन् । विश्वकर्माका अनुसार देउवा...

  • सात दलले आज संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गर्दै

    सात दलले आज संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गर्दै

    काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालसहित सात राजनीतिक दलले आज संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गर्ने भएका छन् । जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी...