गगन नेतृत्वको कांग्रेसका निर्णय नमान्ने देउवा समूहको घोषणा
काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनको वैधानिकतालाई लिएर देखिएको विवाद थप चर्किएको छ। सभापति गगन थापा नेतृत्वको संस्थापन पक्षले अघि बढाएको १५औँ महाधिवेशन प्रक्रियालाई चुनौती दिँदै शेरबहादुर देउवा समूहले छुट्टै महाधिवेशन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। सोमबार बिहान देउवा...


