April 19, 2026, Sunday
२०८३ बैशाख ६

कंचनपुर

मानव बेचबिखन मुद्दामा एक युवती कारागार चलान, अन्य २ जना साधारण तारेखमा छुटे

मानव बेचबिखन मुद्दामा एक युवती कारागार चलान, अन्य २ जना साधारण तारेखमा छुटे

महेन्द्रनगर, असोज ३० (ई-रैवार) कञ्चनपुरमा एक युवतीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । मानव बेचबिखन मुद्दामा पक्राउ परेकीे कृष्णपुर नगरपालिका–५ की २२ वर्षीया ममता गिरीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो । बिहीबार भएको थुनछेक बहसपछि अदालतले युवतीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाले…

सुदूरपश्चिम प्रदेशमा बिहीवार थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा बिहीवार थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, असोज २९ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा बिहीवार थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा रहेका ५ वटा प्रयोगशालामा ७ सय २१ जनाको स्वाव परिक्षण गरिएकोमा १ सय ४२ जनामा कोरोना पुिष्ट भएको हो । सेती प्रादेशिक अस्पतालमा पछिल्लो १ सय ७२ जनाको परीक्षण गरिएकोमा थप ६९ जनामा संक्रमण पुष्टि भएको…

  • निर्मला प्रकरण : तीन प्रहरी अधिकारीको निलम्बन फुकुवा

    निर्मला प्रकरण : तीन प्रहरी अधिकारीको निलम्बन फुकुवा

    काठमाडौं, असोज २९ (ई-रैवार) कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणको अनुसन्धानमा मुद्दा परेपछि निलम्बन परेका डीएसपी अंगुर जिसी सहित तीन प्रहरी अधिकारीको निलम्बन फुकुवा भएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट अनुसन्धानका लागि कञ्चनपुर पुगेका...

  • महेन्द्रनगरमा नौ करोडमा बनेको सभागृह अलपत्र

    महेन्द्रनगरमा नौ करोडमा बनेको सभागृह अलपत्र

    महेन्द्रनगर,  असोज २९ (ई-रैवार) बजार क्षेत्रमा चारैतिर पर्खालले घेरिएको पाँच बिघा जग्गाको बीचमा आकर्षक देखिने सभागृह सञ्चालनमा आउन नसक्दा अलपत्र अवस्थामा रहेको छ । गोलो आकारको निर्माण गरिएको उक्त सभागृह चारैतिर लगाइएको सिसाले टाढाबाटै टल्किन्छ । सभागृहमा पोतिएको रङ्ग पनि खुइलिन थालेको...

  • कञ्चनपुरमा गाडिएको अवस्थमा महिलाको शव फेला

    कञ्चनपुरमा गाडिएको अवस्थमा महिलाको शव फेला

    कञ्चनपुर, असोज २८ (ई-रैवार)  महिलाको शव सनवोरा (गौडी) खोलाको डिलमा गाडेको अवस्थामा आज फेला परेको छ । शुक्लाफाँटा  नगरपालिका–८ नौखरी मुक्तकमैंया शिविरका अन्दाजी ३५ वर्षीया महिलाको शव सनवोरा(गौडी) खोलाको डिलमा गाडेको अवस्थामा आज फेला परेको हो । मङ्गलबार खोलामा माछा...