डेढ लाख मूल्य बराबरका अवैध पटाका बरामद
महेन्द्रनगर, कार्तिक १३ (ई-रैवार) कञ्चनपुर प्रहरीले डेढ लाख मूल्य बराबरका अवैध पटाका बरामद गरेको छ । गल्ली नम्बर ५ स्थित चौलानी पुस्तक पसल सञ्चालक दार्चुलाको शैल्यशिखर नगरपालिका–१ का दिनेश खडायतको डेढ लाख मूल्य पर्ने ६ बोरा पटाका जिल्ला प्रहरी कार्यालयले...






