April 20, 2026, Monday
२०८३ बैशाख ७

कंचनपुर

भीमदत्तमा आठ करोड लगानीमा खानेपानी आयोजना सञ्चालन

भीमदत्तमा आठ करोड लगानीमा खानेपानी आयोजना सञ्चालन

कञ्चनपुर, असार २६ (ई–रैवार) भीमदत्त नगरपालिका -१८ सालघारीमा भगतपुर निम्बुखेडा खानेपानी तथा सरसफाई आयोजना सञ्चालनमा आएको छ। सात करोड ८९ लाखको लागतमा निर्माण भएको खानेपानी आयोजना सञ्चालनमा ल्याइएको हो जसमा स्थानीय उपभोक्ताले एक करोड ४३ लाख रकम व्यहोरेका छन्। खानेपानी आयोजनाबाट पाँच सय बढी बासिन्दा लाभान्वीत भएका छन्। आयोजनाका लागि चार सय ५० घनमिटर क्षमताको…

कञ्चनपुरमा कोरोना उपचारमा खटिनेमा महिला स्वास्थ्यकर्मी अग्रस्थानमा

कञ्चनपुरमा कोरोना उपचारमा खटिनेमा महिला स्वास्थ्यकर्मी अग्रस्थानमा

कञ्चनपुर, असार २० (ई–रैवार) महाकाली अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा दिनरात खटिनेमा महिला स्वास्थ्यकर्मी अग्रस्थानमा रहेका छन्। बिरामीको उपचारमा सघाउ पुर्‍याउने कामसँगै नास्ता, खानाको व्यवस्थामा समेत महिला स्वास्थ्यकर्मीले सहयोग गरेका छन्। महिला स्वास्थ्यकर्मीले पिपिइ सेट लगाई १२÷१२ घण्टा बिरामीको सेवामा खटिनुपरेको छ। अस्पतालका नर्सिङ अधिकृत रमिला विष्ट महामारीको अप्ठ्यारोमा आफूहरुले कसरी काम गरेको भनेर कसैले नहेर्ने…

  • भारत छिर्न मंगलबारदेखि पीसीआर रिपोर्ट अनिवार्य

    भारत छिर्न मंगलबारदेखि पीसीआर रिपोर्ट अनिवार्य

    कञ्‍चनपुर, असार १९ (ई–रैवार) बैतडी मेलौलीका जयराज भट्ट बिहीबार बिहानै गड्डाचौकी नाकामा पुगे । केहीबेरको सोधपुछ तथा नाम दर्तापछि उनी भारततर्फ लागे । करिब एक किलोमिटर परको भारतीय हेल्थ डेस्कमा स्वास्थ्यकर्मीले उनीसँग सामान्य सोधपुछपछि कोरोना परीक्षणको रिपोर्ट मागे । यसबारे उनलाई केही थाहा...

  • कञ्चनपुरमा ठूला विकासे आयोजनाको काम सुस्त

    कञ्चनपुरमा ठूला विकासे आयोजनाको काम सुस्त

    कञ्चनपुर,असार १८ (ई–रैवार)  चार वर्षअघि कञ्चनपुरको पूर्वी क्षेत्र डोकेबजारदेखि बेदकोट नगरपालिकाको दैजीसम्मको हुलाकी सडक निर्माण आरम्भ भयो। यहाँको दक्षिण क्षेत्रका नागरिकको यातायात सुविधामा सहजता आउने आशासहित उक्त ६२ किलोमिटर हुलाकी सडकको निर्माण तोकिएको समय सकिँदा पनि ५० प्रतिशतमै सीमित छ।...

  • मनसुनजन्य विपदबाट कञ्चनपुरमा ६५ हजार नागरिक प्रभावित हुनसक्ने

    मनसुनजन्य विपदबाट कञ्चनपुरमा ६५ हजार नागरिक प्रभावित हुनसक्ने

    कञ्चनपुर, असार १७ (ई–रैवार) मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ निर्माणको काम  पूरा भएको छ। सम्भावित बाढीजन्य प्रकोपलाई मध्यनजर गर्दै प्रतिकार्य योजना बनाइएको हो। जिल्ला विपद् व्यवस्थापन समितिको अगुवाइमा नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखा र विपद्का क्षेत्रमा काम गर्ने...

  • प्रतिपक्षको अहमतीका बीच सुदूरपश्चिम सरकारको बजेट बहुमतबाट पारित

    प्रतिपक्षको अहमतीका बीच सुदूरपश्चिम सरकारको बजेट बहुमतबाट पारित

    धनगढी असार १४(ई-रैवार) सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट प्रतिपक्षको असहमतीकाबीच बहुमतबाट पारित गरिएको छ । सोमबार बिहान बसेको प्रदेश सभाको बैठकबाट सरकारले ल्याएको ३० अर्ब ३३ करोड बराबरको बजेट बहुमतले पारित भएको हो । बजेटप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस,...

  • कञ्चनपुरका सिडिओको नाममा फेसबुक बनाएर पैसा मागेपछि …

    कञ्चनपुरका सिडिओको नाममा फेसबुक बनाएर पैसा मागेपछि …

    धनगढी, असार १२ (ई-रैवार) कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोलाई एक्कासी साथीहरुले फोन गरेर के समस्या परेको भनेर सोध्न थाले। शुक्रबार बेलुका लगातार ५/७ जनाले महतोलाई कति रूपैयाँ चाहिएको हो सर भनेर सहयोग दिन फोन गरेका थिए। महतोको फेसबुक मेसेन्जरमा...

  • डुवानमा परेका परिवारको कञ्चनपुरमा बिचल्ली, छाक टार्न धौधौं

    डुवानमा परेका परिवारको कञ्चनपुरमा बिचल्ली, छाक टार्न धौधौं

    कञ्चनपुर, असार ७ (ई-रैवार) भीमदत्त नगरपालिका–१२ का ६८ वर्षीया हेमादेवी केसी ऐरीघाट नजिक घर बनाएर बसेको चार दशक वितेको छ। महाकाली नदीको बाढीले कहिल्यै डुवानमा नपरेको सो बस्ती यो वर्ष वर्षातको शुरुवातमै डुवानमा परेको छ। बाढीले छिमेकीसहित उनको घर समेत...