April 20, 2026, Monday
२०८३ बैशाख ७

कंचनपुर

कैलाली र  कञ्चनपुरमा फागुन ३० गते सार्वजनिक बिदा

कैलाली र कञ्चनपुरमा फागुन ३० गते सार्वजनिक बिदा

धनगढी । सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा फागुन ३० गते (भोली) सार्वजनिक बिदा दिइएको छ। राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो। आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गरेर कैलाली र कञ्चनपुरमा रहेका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिएको जानकारी गराइको हो । यस अघि…

सुदूरपश्चिम विश्वविद्यालयद्वारा स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक

सुदूरपश्चिम विश्वविद्यालयद्वारा स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयले स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । चैत ८ गते हुन गइरहेको स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो । निर्वाचन कार्यतालिका अनुसार फागुन २६ गते संघ÷संगठन दर्ताको समय तोकिएको छ । २८ फागुनमा मतदाता सूची प्रकाशित गर्ने, उम्मेदवारी दर्ताको समय १ चैतमा तोकिएको छ । चैत ८ गते बिहान ८ बजेदेखि…

  • सुदूरपश्चिम विश्वविद्यालयमा चैत ८ गते स्ववियु निर्वाचन हुँदै

    सुदूरपश्चिम विश्वविद्यालयमा चैत ८ गते स्ववियु निर्वाचन हुँदै

    कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयले चैत ८ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्ने निर्णय गरेको छ । विश्वविद्यालयको कार्यकारी परिषद्ले केन्द्रीय क्याम्पससहित सबै आंगिक क्याम्पसमा स्ववियु निर्वाचन गर्ने निर्णय गरेको हो । २०६६ मा सुदूरपश्चिम विश्वविद्यालय स्थापनापछि पहिलो पटक स्ववियु निर्वाचन हुन...

  • सुख्खा बन्दरगाह त्रिदेशीय साझेदारीको रणनीतिअनुसार निर्माण हुन्छ : प्रधानमन्त्री प्रचण्ड

    सुख्खा बन्दरगाह त्रिदेशीय साझेदारीको रणनीतिअनुसार निर्माण हुन्छ : प्रधानमन्त्री प्रचण्ड

    महेन्द्रनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा प्रस्तावित सुख्खा बन्दरगाह त्रिदेशीय रणनीति अनुसार निर्माण हुने बताएक छन् । सोमबार दोधारा–चाँदनी नगरपालिकामा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सो बन्दरगाह निर्माणपछि सुदूरपश्चिम प्रदेशका साथै समग्र मुलुकको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने...

  • महाकाली करिडोर : चुनावमा चर्चा धेरै, काम थोरै

    महाकाली करिडोर : चुनावमा चर्चा धेरै, काम थोरै

    कञ्चनपुर । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिंकर जोड्ने महाकाली करिडोरले निर्वाचनका बेला निकै चर्चा पाउँछ । कञ्चनपुरलाई त्रिदेशीय नाका बनाएर दोधारा चाँदनी हुँदै टिंकर जोड्ने सडक निर्माण राजनीतिक दलका एजेन्डा बन्ने गर्छन् । निर्वाचनको परिणामसँगै महाकाली करिडोरको चर्चा पनि सेलाउँछ । दार्चुलादेखि कञ्चनपुरसम्म महाकाली...

  • कञ्चनपुरमा चैते धान लगाउनेको सङ्ख्या घट्दै

    कञ्चनपुरमा चैते धान लगाउनेको सङ्ख्या घट्दै

    दोधारा चाँदनी। कञ्चनपुरमा पछिल्लो समय चैते धानको खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोनका अनुसार जिल्लामा ५० हेक्टरमा लगाउने लक्ष्य रहे पनि चैते धान लगाउने किसानको सङ्ख्या न्यून छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय कञ्चनपुरका...

  • महाकाली पक्की पुलले जगाएको आशा

    महाकाली पक्की पुलले जगाएको आशा

    कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित महाकाली नदीमा बनेको चार लनेको पक्की पुलले सुदूरपश्चिम विकासको ढोका खुल्ने आशा जगाएको छ । पुलसँगै दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह र महाकाली नदीको किनारै किनार निमार्णाधीन रहेको दार्चुलाको तिंकर भञ्जाङसम्मको महाकाली करिडोर निमार्ण सम्पन्न भए...

  • कञ्चनपुरमा लागूऔषधसहित एक युवक पक्राउ

    कञ्चनपुरमा लागूऔषधसहित एक युवक पक्राउ

    कञ्चनपुर। कञ्चनपुरमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । लाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका अनुसार बेलौरी नगरपालिका–३ का २८ वर्षीय रामअवतार राना पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नरेशराज मल्लले पुनर्वास नगपालिका–१ को टक्काबाट इलाका प्रहरी कार्यालय...