कञ्चनपुरको दोधारामा अहिलेसम्मकै उच्च वर्षा, २४ घन्टामा ५६३ मिलिमिटर
कञ्चरपुर। कञ्चरपुरको दोधारामा अहिलेसम्मकै उच्च वर्षा भएको छ। त्यहाँ पछिल्लो २४ घन्टामा ५६३ मिलिमिटर वर्षा भएको छ। त्यस्तै कञ्चनपुरकै हनमान नगरमा पनि ५६१.४ मिलिमिटर नै वर्षा भएको छ। मौसमविद् गोविन्द झाका अनुसार नेपालमा वर्षा मापन गर्न थालिएयताकै यो अति भारी...






