June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१

कैलाली

धनगढी उपमहानगरपालिकाले ल्यायो एक अर्ब ८३ करोड ८९ लाख २४ हजारको बजेट

धनगढी उपमहानगरपालिकाले ल्यायो एक अर्ब ८३ करोड ८९ लाख २४ हजारको बजेट

धनगढी : धनगढी उपमहानगरपालिकाले अगामी आर्थिक वर्षका लागि १ अर्ब ८३ करोडको बजेट ल्याएको छ । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरमा पालिकाकी उपप्रमुख कन्दकला रानाले शुक्रबार बसेको नगरसभाको बैठकमा सो बजेट प्रस्तुत गरेकी हुन् । चालुतर्फ एक अर्ब तीन करोड १९ लाख ७० हजार र पुँजीगत खर्चतर्फ ८० करोड ६९ लाख ५४ हजार बजेट विनियोजन…

कैलालीको गेटा मेडिकल कलेज छिट्टै सञ्चालनमा ल्याउने- प्रधानमन्त्री देउवा

कैलालीको गेटा मेडिकल कलेज छिट्टै सञ्चालनमा ल्याउने- प्रधानमन्त्री देउवा

धनगढी : प्रधानमन्त्री शेरबहादुर देउवाले गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । शनिबार धनगढी उपमहानगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेजलाई प्रतिष्ठान बनाउने प्रतिवद्धता व्यक्त गरेका हुन् । प्रधानमन्त्री देउवाले काठमाडौ गएलगत्तै गेटा मेडिकल कलेजलाई ऐन ल्याई यसै वर्षदेखि सञ्चालनमा ल्याउने बताएका छन् ।…

  • एघार वर्षसम्म पनि पुल नबनेपछि ठेक्का तोड्ने तयारी

    एघार वर्षसम्म पनि पुल नबनेपछि ठेक्का तोड्ने तयारी

    धनगढी : कैलालीको भजनी नगरपालिका–३ स्थित कान्द्रा नदीमा निर्माणाधीन पुलको निर्माण कम्पनीसंग ठेक्का सम्झौता तोड्ने तयारी गरिदैंछ ।  अढाई वर्ष निर्माण समायवधि रहेको पुल ११ वर्षसम्म पनि नबनेपछि हुलाकी राजमार्ग आयोजनाको कार्यालयले निर्माण कम्पनीसंग ठेक्का सम्झौता तोड्ने प्रक्रिया अगाडि बढाएको हो...

  • धनगढीमा नक्कली नोट छाप्ने मेसिनसहित दुई जना पक्राउ

    धनगढीमा नक्कली नोट छाप्ने मेसिनसहित दुई जना पक्राउ

    धनगढी : धनगढीमा नक्कली नोट छाप्ने मेसिनसहित २ जना पक्राउ परेका छन्। प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका ८ का २१ वर्षीय रामदास राना र अनुराग रानालाई बुधबार साझ नक्कली नोट र नोट छाप्न प्रयोग गरिएका मेसिनसहित सामाग्री पक्राउ गरेको हो। जिल्ला...

  • सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थी दीक्षित हुँदै, प्रधानमन्त्री देउवा सहभागी हुने

    सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थी दीक्षित हुँदै, प्रधानमन्त्री देउवा सहभागी हुने

    धनगढी : सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थी दीक्षित हुँदैछन् । आगामी शुक्रबार सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका तीन सयभन्दा बढी विद्यार्थी दीक्षित दीक्षित हुन लागेका हुन । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा करिब तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुन लागेका सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले जनाएको...

  • बझाङ र कैलाली जिल्ला समन्वय समितिमा सत्ता गठबन्धनका उम्मेदवार नर्वाचित

    बझाङ र कैलाली जिल्ला समन्वय समितिमा सत्ता गठबन्धनका उम्मेदवार नर्वाचित

    धनगढी : बझाङ र कैलाली जिल्ला समन्वय समितिमा सत्ता गठबन्धनका उम्मेदवार नर्वाचित भएका छन् । बझाङ र कैलालीमा नेपाली कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीसहितको गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका हुन । बझाङ समन्वय समिति प्रमुखमा नेपाली...

  • डोटी कांग्रेसको राहत कोषबाट अपाङ्गता भएका कलेललाई आर्थिक सहयोग

    डोटी कांग्रेसको राहत कोषबाट अपाङ्गता भएका कलेललाई आर्थिक सहयोग

    धनगढी : नेपाली कांग्रेस डोटीले अपाङ्गता भएका लालबहादुर कलेललाई आर्थिक सहयोग गरेको छ । शारीरिक रुपमा पूर्ण अशक्त कलेल डोटीको बडिकेदार गाउँपालिका–१, डाङ घरभई हाल धनगढी उपमहानगरपालिका–१७, डमौलिया बस्दै आएका छन् । उनले नियमित औषधि सेवन गर्नुका साथै समय समयमा...