June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

कैलाली

नागरिक उन्मुक्ति पार्टी छोडे रेशम चौधरीले, नयाँ पार्टीको गरे घोषणा

नागरिक उन्मुक्ति पार्टी छोडे रेशम चौधरीले, नयाँ पार्टीको गरे घोषणा

धनगढी : नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक एवं संरक्षक रेशम चौधरीले पार्टी छोडेका छन् । सामाजिक सञ्जालमार्फत उनले आफूले पार्टी छोडेको घोषणा गरेका हुन् । उनले नयाँ पार्टी घोषणाको नाम नागरिक उन्मुक्ति पार्टी, नेपाल घोषणा गरेका छन् । टीकापुर घटनापछि भूमिगत रुपमा भारी मतले चुनाव जितेका रेशमले पछि आफैं संरक्षण भएर पार्टी खोलेका थिए…

परराष्ट्रमन्त्री आरजु राणाको धनगढीस्थित घरमा आगजनी, गरियो अनिश्चितकालीन निषेधाज्ञा जारी

परराष्ट्रमन्त्री आरजु राणाको धनगढीस्थित घरमा आगजनी, गरियो अनिश्चितकालीन निषेधाज्ञा जारी

धनगढी : परराष्टमन्त्री डा. आरजु राणा देउवाको कैलालीको धनगढीस्थित घरमा आगजनी भएको छ । प्रदर्शनकारीहरूले परराष्ट्रमन्त्री आरजुको घरमा आगजनी गरेका हुन् । धनगढी उपमहानगरपालिका-४ बसपार्क पछाडि पुनःनिर्माण भइरहेको मन्त्री आरजुको घरमा प्रदर्शनकारीहरूले आगजनी गरिदिएका हुन् । जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा आज दिउँसो १२ बजेर १० मिनेटदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ। जेनजीको आन्दोलनलाई मध्यनजर…

  • धनगढीमा जेन-जीको आन्दोलन बिहानैदेखि सुरू, मुख्यमन्त्री कार्यालय घेराऊ

    धनगढीमा जेन-जीको आन्दोलन बिहानैदेखि सुरू, मुख्यमन्त्री कार्यालय घेराऊ

    धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानि धनगढीमा जेन-जीको आन्दोलन बिहानैदेखि सुरू भएको छ। धनगढीको कैलाली बहुमुखी क्याम्पस लगायतका शैक्षिक संस्थाका सयौँ विद्यार्थी सडकमा उत्रिएका हुन्। प्रदर्शनकारीहरुले बिहानै देखि धनगढीको क्याम्पस चोक मूल सडक हुदै मुख्यमन्त्री कार्यालय घेराउ गरेका छन्। उनीहरुले...

  • जुत्ताचप्पल गोदाममा आगलागी, ७० लाख बढीको क्षति

    जुत्ताचप्पल गोदाममा आगलागी, ७० लाख बढीको क्षति

    धनगढी : कैलालीको लम्कीमा जुत्ताचप्पलको गोदाममा आगलागी भएको छ। आगलागीबाट ७० लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ । शनिबार बिहान २:४० बजेको समयमा लम्कीचुहा नगरपालिका–१ लम्कीस्थित टीकापुर रोडमा रहेको कल्पना ट्रेडर्स एण्ड सप्लायर्स एक्कासि आगलागी भएको जनाइएको छ। आगलागी...

  • फोहोर व्यवस्थापनमा धनगढीको अभ्यास अनुकरणीय

    फोहोर व्यवस्थापनमा धनगढीको अभ्यास अनुकरणीय

    धनगढी : हरेका सहरमा चुनौती बनेको फोहोर व्यवस्थापन पोखरा महानगरपालिका र धनगढी उपमहानगरपालिकाबीचको सहकार्य तथा धनगढीको अभ्यासलाई अनुकरणीय मानिएको छ । धनगढीले एकपटक प्रयोग भएपछि फालिने प्लास्टिकमाथि प्रतिबन्ध लगाएको छ । फोहोर व्यवस्थापनका सम्बन्धमा दुवै स्थानीय तहबीच मङ्गलबार धनगढीमा भएको परियोजनाको प्रस्तुतीकरणको...