सुदूरपश्चिम स्पोर्ट्स अवार्ड आजबाट : ८ विधामा अवार्ड प्रदान गरिने, प्रवेश नि:शुल्क
धनगढी । चौथो संस्करणको ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ आजबाट सुरु हुने भएको छ । खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा आज दिउसो ३ बजेदेखि धनगढीको ओम प्यालेसमा अवार्ड सुरु हुने भएको हो। आयोजक खेलकुद पत्रकार मञ्चले अवार्डको सम्पूर्ण तयारी पूरा...






