July 26, 2026, Sunday
२०८३ श्रावण १०

कैलाली

गेटाका कर्मचारी र प्रशासनबीच विवाद, मानव अधिकार आयोगसम्म पुग्यो उजुरी

गेटाका कर्मचारी र प्रशासनबीच विवाद, मानव अधिकार आयोगसम्म पुग्यो उजुरी

कैलाली : नेत्रज्योति संघ नेपालअन्तर्गत सञ्चालित कैलालीको गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबीचको विवाद सुरु भएको छ। लामो समयदेखि उठाउँदै आएका माग सम्बोधन नभएको भन्दै कर्मचारी आक्रोशित भएका हुन् । अहिले यो विवाद मानव अधिकार आयोगसम्म पुगेको छ। कर्मचारीले गत वर्षको बजेटबाट वृद्धि गरिएको महँगी भत्ता तत्काल उपलब्ध गराउनुपर्ने, नेपाल सरकारले आइतबार दिने सार्वजनिक बिदा अस्पतालमा…

‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियान सुरु, धनगढीबाट मेयरसहितको टोली अपि प्रस्थान

‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियान सुरु, धनगढीबाट मेयरसहितको टोली अपि प्रस्थान

धनगढी : ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियान औपचारिक रूपमा सुरु गरिएको छ। सुदूरपश्चिम प्रदेशका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यसहित धनगढी उपमहानगरपालिकाले उक्त अभियान औपचारिक रूपमा सुरु गरेको हो। अभियानअन्तर्गत धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल नेतृत्वको टोली अपि हिमालको बेस क्याम्पतर्फ प्रस्थान गरेको छ। सोमबार बिहान धनगढीबाट उत्साहजनक माहोलबीच…

  • सुदूरमा स्वास्थ्य विश्वविद्यालय : सेवा अब झिक्कै-झिक्कै

    सुदूरमा स्वास्थ्य विश्वविद्यालय : सेवा अब झिक्कै-झिक्कै

    मुलुकको सुदूरपश्चिम क्षेत्रमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्थापना हुनु शैक्षिक संरचना थपिनु मात्र होइन यो नेपालको स्वास्थ्य प्रणालीलाई रूपान्तरण एवं सहयोग गर्ने बलियो ऐतिहासिक टेको पनि हो । वर्ल्ड फेडेरेशन फर मेडिकल एजुकेशन २०१२ र वर्ल्ड हेल्थ अर्गनाइजेशन २०१०...

  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री उपचारका लागि दिल्ली प्रस्थान

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री उपचारका लागि दिल्ली प्रस्थान

    धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह आफ्नो स्वास्थ्य उपचारका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन्।  मुख्यमन्त्री शाहको सचिवालयले सार्वजनिक गरेको जानकारी अनुसार उनी आज (बुधबार) बिहान ६ बजे सडकमार्ग हुँदै दिल्लीतर्फ लागेका हुन्। मुख्यमन्त्री शाहलाई हड्डी र नसासम्बन्धी समस्या...

  • ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा

    ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा

    टीकापुर : कैलालीको टीकापुर नगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई घरदैलोमै सेवा दिन सुरु गरेको छ । पालिकाले यही चैत महिनादेखि हरेक वडामा दुई/दुई जना स्वास्थ्यकर्मी परिचालन गरेर समुदायमा रहेका ७० वर्षमाथिका ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गता भएकाहरूको स्वास्थ्य...

  • लम्कीचुहा प्रादेशिक अस्पताल तत्काल सञ्चालनमा ल्याइने : मुख्यमन्त्री शाह

    लम्कीचुहा प्रादेशिक अस्पताल तत्काल सञ्चालनमा ल्याइने : मुख्यमन्त्री शाह

    लम्की : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लम्कीचुहा प्रादेशिक अस्पताल तत्काल सञ्चालनमा ल्याइने बताएका छन्। बिहीबार लम्कीमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले कानुन तथा प्रचलित ऐनको प्रावधानभित्र रही अस्पताल सञ्चालन ल्याइने बताएका हुन । मुख्यमन्त्री शाहले प्रक्रियागत ढंगबाट...

  • कैलालीमा गोली हानेर श्रीमतीको हत्या गरेपछि आफैमाथि चलाए बन्दुक

    कैलालीमा गोली हानेर श्रीमतीको हत्या गरेपछि आफैमाथि चलाए बन्दुक

    गोदावरी : कैलालीको गोदावरी नगरपालिका–४ अमेलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले आफ्नी श्रीमती २७ वर्षीया सञ्जिता मगरको गोली हानी हत्या गरेपछि आफैमाथि गोली प्रहार गरेका छन्। गोली लागेर सञ्जिताको घटनास्थलमै मृत्यु भएको छ। घाइते रामबहादुरलाई बेहोस अवस्थामा सेती प्रादेशिक अस्पताल...

  • ब्राउन सुगरसहित नेपालका ३ युवक भारतमा पक्राउ

    ब्राउन सुगरसहित नेपालका ३ युवक भारतमा पक्राउ

    धनगढी : ब्राउन सुगरसहित तीन जना नेपाली नागरिक भारतमा पक्राउ परेका छन्। भारतको खिरी जिल्लामा लागूऔषध ब्राउन सुगरसहित कैलालीका तीन जना नेपाली नागरिक पक्राउ परेका हुन्। एसएसबीका अनुसार सोमबार साँझ खिरी जिल्लाको सम्पूर्णानगरस्थित बसही क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)...