आज घर घरमा विधिवत रुपमा राखियो जमरा
धनगढी । आज घर घरमा विधिवत रुपमा जमरा राखिएको छ । आइतबारदेखि विधिवत रुपमा सुरु भएको नवरात्रको पहिलो दिन आज विधिवतरुपमा ११ः२९ को शुभ साइतमा जमरा राखिएको हो । घटस्थापना गर्दा पूजाकोठा वा दसैं घरमा विधिपूर्वक दीप, कलश र गणेशको...






