June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

कैलाली

कैलालीमा भारी वर्षा : मोहना नदीको जल सतह बढ्न सक्ने, तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

कैलालीमा भारी वर्षा : मोहना नदीको जल सतह बढ्न सक्ने, तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

धनगढी । कैलाली जिल्लाको अधिकांश स्थानहरूमा भारी वर्षा भएको छ । पछिल्लो ६ घण्टामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको हो। विभागका अनुसार कैलालीको धनगढी विमानस्थलमा पछिल्लो ६ घन्टामा ९०.२ मिलिमिटर वर्षा भएको छ। गौरीगंगा नगरपालिका–७, ९ स्थित महदेवा, कम्दा, भगवानपुर, शङ्करपुर र घोडाघोडी नगरपालिका–९ मा केही घर डुबानमा परेको जिल्ला प्रहरी…

सुदूरपश्चिम सरकारले अब २५ लाख भन्दामाथिको मात्रै योजना छनौटगरी बजेट विनियोजन गर्ने

सुदूरपश्चिम सरकारले अब २५ लाख भन्दामाथिको मात्रै योजना छनौटगरी बजेट विनियोजन गर्ने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले २५ लाख भन्दामाथिको योजना छनौटगरी बजेट विनियोजन गर्ने भएको छ । आज मुख्यमन्त्री तथा मुख्यमन्त्री परिषद्को कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मुख्यमन्त्री कमल बहादुर शाहले बजेट निर्माणमा उक्त नीति लिने बताएका हुन । मुख्यमन्त्री शाहले बजेट निर्माणका ४ वटा आधार तय गरेको जानकारी गराए । प्रदेश सरकारले २५ लाख भन्दामाथिको…

  • विद्यार्थीद्वारा शिक्षकको निगरानी !

    विद्यार्थीद्वारा शिक्षकको निगरानी !

    टीकापुर । कैलालीको टीकापुर नगरपालिका वडा नं. ३ स्थित हिमालय माध्यामिक विद्यालय घिया पुछरीका विद्यार्थीहरुले शिक्षकको निगरानी गर्न थालेका छन् । विद्यालयमा शिक्षकको नियमित उपस्थिति र कक्षा समय बढाउन विद्यार्थीले शिक्षकको निगरानी गर्न थालेका हुन् । विद्यार्थीहरुले शिक्षक कक्षामा प्रवेश गर्ने...

  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले पाए दुई तिहाइ मत

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले पाए दुई तिहाइ मत

    धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत पाएका हुन । उनलाई कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका ७ जनाले विश्वासको मत दिएका हुन् ।आजको बैठकमा ४५...

  • सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्ता जोशी नियुक्त

    सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्ता जोशी नियुक्त

    धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा ठेकेन्द्रराज जोशी नियुक्त भएका छन । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले जोशीलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन। जोशीले मुख्यमन्त्री कमलबहादुर शाहको पहिलो कार्यकालका बेला पनि मुख्य न्यायाधिवक्ताको रूपमा काम गरेका थिए ।...

  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बुधवार विश्वासको मत लिने

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बुधवार विश्वासको मत लिने

    धनगढी। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले साउन ३० गते (बुधवार) विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्रीका स्वकीय सचिव राम विष्टले आगामी बुधवार बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने मुख्यमन्त्री शाहले तयारी गरेको जानकारी दिएका हुन। मुख्यमन्त्री शाहले सोमबार प्रदेशसभा सचिवालयलाई...