June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

कैलाली

निगमको ट्विनअटरले आज टीकापुर विमानस्थलमा परीक्षण उडान गर्दै

निगमको ट्विनअटरले आज टीकापुर विमानस्थलमा परीक्षण उडान गर्दै

काठमाडौँ । २७ वर्षदेखि बन्द रहेको कर्णाली नदी छेवैको टीकापुर विमानस्थलमा आज नेपाल वायुसेवा निगमको ट्विनअटर विमानले पुनः परीक्षण उडान गर्दै छ ।  निगमका कप्तान उज्वल सिलवाल र मनिष विष्टले नेपालगन्जबाट ट्विनअटरलाई टीकापुरमा अवतरण गराउँदै छन् । ‘जहाज सिमकोट गएको छ, नेपालगन्जमा रहेका क्याप्टेन सिलवालले भने,‘त्यसपछि जुम्लाको उडान गरेर टीकापुरमा टेस्ट फ्लाइट गर्दैछौं ।’ उनका अनुसार नेपालगन्जबाट टीकापुर…

संघ सरकारले निकास नदिए राजधानीको विकल्प खोज्ने मुख्यमन्त्री शाहले दिए चेतावनी

संघ सरकारले निकास नदिए राजधानीको विकल्प खोज्ने मुख्यमन्त्री शाहले दिए चेतावनी

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले संघ सरकारले तत्काल प्रदेश राजधानीका बारेमा निकास नदिए प्रदेशसभाको आगामी अधिवेशनमा विकल्प खोज्न बाध्य हुने चेतावनी दिएका छन् । प्रदेश नीति तथा योजना आयोगद्वारा शनिबार धनगढीमा आयोजित प्रदेश विकास समस्या समाधान समिति बैठकमा मुख्यमन्त्री शाहले सुदूरपश्चिममा राजधानीको सवाललाई संघ सरकारले अड्काइ राखेको बताए । ‘यसअघिका प्रधानमन्त्री प्रचण्ड र अन्य दलका…

  • बजेटविहीन सुदूरपश्चिम प्रदेश : सरकारलाई आफ्नै सांसद फकाउन सकस

    बजेटविहीन सुदूरपश्चिम प्रदेश : सरकारलाई आफ्नै सांसद फकाउन सकस

    धनगढी। प्रदेश सभामा प्रस्तुत बजेटमाथिको छलफल अनिश्चित भएको सुदूरपश्चिम प्रदेशमा दलहरुले शनिबारदेखि छलफल सुरु गर्ने समझदारी गरेका छन् । सत्तारुढ दलकै सांसदहरुले बिचौलियाको चलखेलमा बजेट निर्माण भएको भन्दै विरोध गरेपछि शुक्रबारका लागि पूर्वनिर्धारित बैठक स्थगित भएको थियो । सुदूरपश्चिममा असार १ गते अघिल्लो...

  • जापानिज इन्सेफलाइटिसबाट कैलालीमा दुई जनाको मृत्यु

    जापानिज इन्सेफलाइटिसबाट कैलालीमा दुई जनाको मृत्यु

    धनगढी। जापानिज इन्सेफलाइटिसको सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख गौरी जोशीका अनुसार जापानिज इन्सेफलाइटिसको सङ्क्रमणबाट घोडाघोडी नगरपालिकाका दुई जनाको मृत्यु भएको हो । निमित्त प्रमुख जोशीकानुसार घोडाघोडी नगरपालिका–५ का ९ वर्षीय बालक र ६...

  • समिट एयरले भोली देखी धनगढीबाट साँफे र बझाङमा नियमित उडान गर्ने

    समिट एयरले भोली देखी धनगढीबाट साँफे र बझाङमा नियमित उडान गर्ने

    धनगढी । समिट एयरले भोलीदेखी धनगढीबाट अछामको साँफे र बझाङमा नियमित उडान गर्ने भएको छ । लामो समयदेखी उडान बन्द गरेको समिट एयरले धनगढी बिमानस्थलबाट बझाङ र साँफेमा नियमित उडान गर्ने जनाएको हो । समिट एयरले प्रत्येक हप्ताको सोमबार र...

  • धनगढीमा ३२ करोड ६० लाख लागतमा बनेको सभागृह प्रयोगविहीन

    धनगढीमा ३२ करोड ६० लाख लागतमा बनेको सभागृह प्रयोगविहीन

    धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ८ धनगढीगाउँमा निर्माण गरिएको ‘धनगढी सभागृह’ स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन बनेको छ । सहरी विकास मन्त्रालयअन्तर्गत सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीमार्फत निर्माण गरिएको सो सभागृहको स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन भएको हो । दुई वर्ष अगाडि...

  • ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

    ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

    कैलाली । ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । गोदावरी नगरपालिका–१ धनगढी रोड पाठक पेट्रोलपम्प नजिक सडक छेउमा रोकिराखेको ट्रकको पछाडि भागमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–२ भन्सार रोड बस्ने अन्दाजी २९...

  • पत्रकार उपाध्यायद्वारा लिखित पुस्तक ‘द्वन्द्व पत्रकारिताको एक दशक’ विमोचन

    पत्रकार उपाध्यायद्वारा लिखित पुस्तक ‘द्वन्द्व पत्रकारिताको एक दशक’ विमोचन

    काठमाडौं । पत्रकार दीर्घराज उपाध्यायद्वारा लिखित पुस्तक 'द्वन्द्व पत्रकारिताको एक दशक' पुस्तक विमोचन गरिएको छ। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले द्वन्द्व पत्रकारिताको एक दशक' पुस्तक विमोचन गरेका हुन् । पुस्तक विमोचन गर्दै कांग्रेसका सभापति शेरबहादुर देउवाले लेखक तथा...

  • रास्वपा सुदूरपश्चिम प्रदेश महामन्त्री बाहुन बर्खास्त

    रास्वपा सुदूरपश्चिम प्रदेश महामन्त्री बाहुन बर्खास्त

    धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश महामन्त्री पारस बाहुन बर्खास्त भएका छन्। उनलाई सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टले बर्खास्त गरेका हुन्।  बाहुन गत मंसिर १३ गते महामन्त्री नियुक्त भएका थिए। बाहुनलाई भदौ १० गते स्पष्टीकरण सोधिएको थियो। ७२ घन्टाभित्र...