महोत्सवका लागि नगरपालिकाले जारी गर्यो तिन दिन विद्यालय बन्द गर्ने उर्दी
धनगढी । कैलालीको लम्कीचुहा नगरपालिकाले महोत्सवको लागि तिन दिन विद्यालय बन्द गर्ने उर्दी जारी गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै महोत्सवका लागि १४ देखि १६ गतेसम्म सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई बन्द गर्न निर्देशन जारी गरिएको हो ।...






