June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

कैलाली

लागू औषधसहित कैलालीमा पाँच युवक पक्राउ

लागू औषधसहित कैलालीमा पाँच युवक पक्राउ

धनगढी । कैलालीमा लागुऔषधसहित कैलालीमा पाँच युवक पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालय धनगढीले दिएको जानकारी अनुसार कैलालीको विभिन्न स्थानबाट लागुऔषधसहित पाँच युवक पक्राउ परेका हुन् । शनिबार बेलुकी टीकापुर नगरपालिका-२ विजयनगरबाट लागुऔषध सेवन गरिरहेको अवस्थामा टीकापुर-१ बस्ने २५ वर्षीय श्याम चौधरीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।  उनीहरुलाई ४० मिलिग्राम लागुऔषध…

टीकापुर जग्गा हिनामिना प्रकरणमा ८७ जना दोषी ठहर, को-को ठहर भए दोषी ?

टीकापुर जग्गा हिनामिना प्रकरणमा ८७ जना दोषी ठहर, को-को ठहर भए दोषी ?

धनगढी । टीकापुर जग्गा हिनामिनासम्बन्धी मुद्दामा विशेष अदालतले ८७ जनालाई दाषी ठहर गरेको छ। बिशेष अदालतले बिहीबार टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष तथा पदाधिकारी, कर्मचारी र जग्गाधनीगरी ७८ जनालाई दोषी ठहर गरी सजाय समेत तोकेको हो। टीकापुर बजार क्षेत्रको ६ बिगाहा १८ कट्ठा १० धुर सरकारी जग्गा नक्कली कागजातका आधारमा व्यक्ति विशेषको नाममा हक…

  • लेखराजको गृहपालिकाका ४६ जना पूर्वमाओवादीले छाडे एमाले, फर्किए माओवादीमै

    लेखराजको गृहपालिकाका ४६ जना पूर्वमाओवादीले छाडे एमाले, फर्किए माओवादीमै

    धनगढी । नेकपा एमालेका ४६ जना संगठित सदस्यले पार्टीमा अपमानित भएको भन्दै राजिनामा दिएका छन् । एमालेका सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टको गृहपालिका गोदावरीमा एमालेका ४६ जना संगठित सदस्यहरुले एमालेमा पटकपटक अपमानित हुनुपर्ने अवस्था आएको भन्दै पार्टीबाट राजिनामा दिएको...

  • सुदूरपश्चिम प्रदेशका जनप्रतिनिधिलाई सरकार सञ्चालनबारे प्रशिक्षण

    सुदूरपश्चिम प्रदेशका जनप्रतिनिधिलाई सरकार सञ्चालनबारे प्रशिक्षण

    धनगढी । सरकार सञ्चालनबारे सुदूरपश्चिम प्रदेशका जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतको प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रदेश सरकार, प्रदेशसभा सदस्यहरु र स्थानीय तहका प्रमुखहरुबीच दुुई दिने प्रशिक्षण र अन्तरक्रियाको आयोजना गरेको हो । प्रदेश...

  • रानी-जमरा सिँचाइ आयोजना सम्पन्न गर्न निर्माण सामग्रीको अभाव

    रानी-जमरा सिँचाइ आयोजना सम्पन्न गर्न निर्माण सामग्रीको अभाव

    टीकापुर । निर्माण सामग्री अभावका कारण रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाले गति लिन सकेको छैन। आयोजनाअन्तर्गत कर्णाली नदी नियन्त्रण र सिँचाइ क्षेत्र विस्तारका काम सुस्त छन्। नदीजन्य पदार्थ कर्णाली नदीबाट निकाल्न टीकापुर नगरपालिकाले हालै बोलपत्र आह्वान गरेको छ। जानकी गाउँपालिकाले ठेक्का लगाएको...

  • पश्चिम नेपालमा १३ दिनमा मात्रै सात पटक भूकम्पको धक्का महसुस

    पश्चिम नेपालमा १३ दिनमा मात्रै सात पटक भूकम्पको धक्का महसुस

    धनगढी । पछिल्लो एक महिनामा पश्चिम नेपालमा सात पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस महिनाको १३ दिनमा मात्रै पश्चिम नेपालमा सात पटक भूकम्पको धक्का महसुस भएको हो । शुक्रबार राति ११ बजेर ३७ मिनेटमा कालीकोटको लाली...

  • बाजुरामा भूकम्पपीडित ५० परिवारको त्रिपालमा बास

    बाजुरामा भूकम्पपीडित ५० परिवारको त्रिपालमा बास

    धनगढी। शनिबार बिहान बाजुराको गोत्रीलाई केन्द्रबिन्दु बनाएर गएको ५.२ रेक्टर स्केलको भूकम्पले जगन्नाथ गाउँपालिकामा १ सय ८ वटा घरमा पूर्ण क्षति र ४ सय ६० घरमा आंशिक क्षति पुगेको छ । जगन्नाथ आसपासका पालिकामा पनि थुप्रै घरका भित्ता चर्केको स्थानीयले बताएका...