June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

कैलाली

सुदूरपश्चिममा तिनजना कोरोना संक्रमितको सफल उपचार

सुदूरपश्चिममा तिनजना कोरोना संक्रमितको सफल उपचार

धनगढी वैशाख १०(ई-रैवार) सुदूरपश्चिमका तीनजना कोभिड-१९ संक्रमित सफल उपचारपछि घर फर्किएका छन् । तेश्रो र चौथो रिपोर्ट नेगेटिभ आएपछि कञ्चनपुरको बेदकोट नगरपालिका ९ सुन्दरपुरका ४० वर्षीय ईन्द्र बिकलाई अस्पतालले डिस्चार्ज गरेको छ । यसअघि कैलालीको लम्की चुहा नगरपालिकाका २१ बर्षीय राज बिक र धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय अमृत शाहीलाई अस्पतालले डिस्चार्ज…

कैलालीका २१ वर्षिय संक्रमितको दोस्रो रिपोर्ट नेगेटिभ

कैलालीका २१ वर्षिय संक्रमितको दोस्रो रिपोर्ट नेगेटिभ

धनगढी वैशाख ६ (ईरैवार) कैलालीको प्रतापुरका २१ वर्षिय युवाको दोस्रो पटकका जाँच रिपोर्ट नेगेटिभ आएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गराईरहेका पाँचजना कोभिड-१९ संक्रमित मध्ये ती यूवाको रिपोर्ट नेगेटिभ आएको र बाकी चारजनाको भने फेरि पनि पोजिटिभ रिपोर्ट आएको अस्पतालका प्रवक्ता डा.जगदिश जोशीले जानकारी दिए ।

  • धनगढी उप–महानगरद्वारा पत्रकारलाई स्वास्थ्य सामाग्री प्रदान

    धनगढी उप–महानगरद्वारा पत्रकारलाई स्वास्थ्य सामाग्री प्रदान

    धनगढी वैशाख ५(ई-रैवार) धनगढी उप–महानगरपालिकाले नोवेल कोरोना भाइरस(कोभिड १९) को जोखिमबाट बच्न पत्रकारहरुलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । उप–महानगरपालिकाले नेपाल पत्रकार महासंघ कैलाली शाखामार्फत धनगढीमा क्रियाशिल पत्रकारहरुलाई स्वास्थ्य सामाग्री प्रदान गरेको हो । शुक्रवार नगर प्रमुख नृपवहादुुर वडले नेपाल...

  • धनगढीका चारसय २२ जनामा र्यापिड टेस्ट, सबैमा नेगेटिभ

    धनगढीका चारसय २२ जनामा र्यापिड टेस्ट, सबैमा नेगेटिभ

    धनगढी वैशाख ४(ई-रैवार) धनगढी उपमहानगरपालिकाका चार सय २२ जनामा ¥यापिड किटमार्फत कोभिड–१९को परिक्षण गर्दा सबैमा नेगेटिभ नतिजा आएको छ । उपमहानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार विहिबारसम्म क्वारेन्टाईनमा रहेका ६० जना र बाँकी ७ वटा वडाहरुमा भारत र अन्य मुलूकबाट आएर ‘होम...

  • सेती प्रादेशिक अस्पतालमा प्रसुती सेवा बन्द

    सेती प्रादेशिक अस्पतालमा प्रसुती सेवा बन्द

    धनगढी चैत्र २(ई-रैवार) धनगढीस्थित सेती प्रादेशिक अस्पतालले अनिश्चितकालका लागि प्रसुती सेवा बन्द गरेको छ । अस्पतालले मंगलबार एक सूचना जारी गर्दै बुधबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि प्रसुती सेवा बन्द हुने जानकारी दिएको हो। प्रदेश सरकारले सेती अस्पताललाई कोरोना विशेष...

  • कैलालीकी ६० वर्षिया वृद्धामा कोरोना

    कैलालीकी ६० वर्षिया वृद्धामा कोरोना

    धनगढी वैशाख १(ई-रैवार) कैलालीमा थप एकजना महिलामा नोवेल कोरोना भाइरस(कोभिड-१९)को संक्रमण भेटिएको छ । लम्कीचुहा नगरपालिका-१ की एक ६० वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो। लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखिएकी ती महिलाको ¥यापिड टेष्टमा नेगेटिभ देखिएको थियो । तर उनको...

  • नेविसंघ नेताहरुद्वारा प्रहरीलाई बिस्कुट र पानी प्रदान

    नेविसंघ नेताहरुद्वारा प्रहरीलाई बिस्कुट र पानी प्रदान

    धनगढी चैत्र ३०(ई-रैवार) नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ कैलालीका नेताहरुले जोखिममा सुरक्षार्थ खटिने प्रहरीलाई विस्कुट र पानी प्रदान गरेका छन् । जोखिम र अभावका समयमा प्रहरी भोग्नुपर्ने सास्तीलाई मध्यनजर गर्दै एक सय २० पेटी पानी र खाजा स्वरुप १०...

  • धनगढी उप–महानगरद्वारा धमाधम राहत वितरण

    धनगढी उप–महानगरद्वारा धमाधम राहत वितरण

    धनगढी चैत्र २९(ई-रैवार) धनगढी उप–महानगरपालिकाले लकडाउनका कारण दैनिक जीविका चलाउन गाह्रो भईरहेका बासिन्दालाई धमाधम राहत वितरण गरिरहेको छ । नगरको बिपद ब्यबस्थापन समितिका अनुसार वडाहरुमा वडा स्तरीय राहत वितरण समितिले पठाएको बिवरणका आधारमा दैनिक ज्यादादारी काम गरेर खाने मजदुर, असहाय,...

  • अभावमा रहेका विद्यार्थीलाई खाद्यान्न सहयोग

    अभावमा रहेका विद्यार्थीलाई खाद्यान्न सहयोग

    धनगढी चैत्र २८(ई-रैवार) टेकबहादुर चोखाल फाउण्डेशन र कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको समुहले धनगढीमा डेरामा बसेका विद्यार्थीहरुलाई खाद्यान्न सहयोग गरेको छ । लकडाउनका बेला खाद्यान्न अभाव झेलिरहेका धनगढीमा डेरा गरेर बसेका २१ जना विद्यार्थीहरुलाई शुक्रबार खाद्यान्न उपलब्ध गराएको हो ।...