सुदूरपश्चिमका मुख्यमन्त्री शाहसहितको टोली भारत प्रस्थान, कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी थापालाई
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसहितको टोली भारत प्रस्तान गरेको छ। मुख्यमन्त्री शाहको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत भ्रमणको नयाँदिल्ली प्रस्थान गरेको हो। भ्रमण टोलीमा मन्त्रीहरू, प्रदेश सभा सदस्यहरू, मुख्य सचिव, सचिव र सचिवालयका केही सदस्यहरू रहेका छन्। उनीहरूको...






