June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

कैलाली

कैलाली अदालतद्वारा लक्ष्य भन्दा बढी मुद्दा फर्छ्यौट

कैलाली अदालतद्वारा लक्ष्य भन्दा बढी मुद्दा फर्छ्यौट

कैलाली। कैलाली जिल्ला अदातलले लक्ष्य भन्दा बढी मुद्दा फैसला गरेको छ।अदालतले आर्थिक २०८१/०८२ को असार ३२ गतेसम्म  २ हजार ९ सय३० वटा मुद्दा फर्छ्यौट गर्ने लक्ष्य राखेकोमा ३ हजार १ सय ४६ ओटा मुद्दा फर्छ्यौट गर्न सफल भएको हो। जिल्ला अदालतमा  दर्ता भएकामध्ये आर्थिक वर्ष २०८१/०८२ मा फर्छ्यौट भई १ हजार ३ सय ५ वटा…

विश्वासको मत लिने, नलिने विषयमा छलफल भइरहेको छ : मुख्यमन्त्री शाह

विश्वासको मत लिने, नलिने विषयमा छलफल भइरहेको छ : मुख्यमन्त्री शाह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमबहादुर शाहले आफूले विश्वासको मत लिने वा नलिने विषयमा कानुनी छलफल भइरहेको बताएका छन् । नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेपछि विश्वासको मत लिने, नलिने विषयमा कानुनी रुपमा छलफल भइरहेको उनले बताएका हुन। उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरी बर्खास्तमा परेपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले प्रदेश सरकारलाई…

  • बाढीले बगाएका २ जना महिलाको शव फेला, एक जना अझै बेपत्ता

    बाढीले बगाएका २ जना महिलाको शव फेला, एक जना अझै बेपत्ता

    धनगढी । बाढीले बगाएका दुई महिलाको शव फेला परेको छ । कैलालीमको कान्द्रा र गोदावरी नदीमा आएको बाढीले बगाएका महिलाका शव फेला परेको प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दाउरा संकलन गर्न कान्द्रा नदीमा गएका बेला बाढीले...

  • कैलालीको गोदावरी नदीमा फसेका ६ जनाको सकुशल उद्धार

    कैलालीको गोदावरी नदीमा फसेका ६ जनाको सकुशल उद्धार

    धनगढी । कैलालीको गोदावरी नदीमा फसेका ६ जनाको सकुशल उद्धार गरिएको छ । गोदावरी नगरपालिका–१ स्थित गोदावरी नदीमा आएको आकस्मिक बाढीका कारण टापुमा फसेका कञ्चनपुरको झलारीका ६ जनाको सकुशल उद्धार गरिएको हो । खोलाको बहाव बढेका कारण खोला तर्न नसकेपछि...

  • राष्ट्रिय लोकतान्त्रिक अपांग संघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा जैशी

    राष्ट्रिय लोकतान्त्रिक अपांग संघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा जैशी

    धनगढी । नेपाली कांग्रेसको भातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपांग संघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा नरेन्द्रप्रसाद जैशी विहीबार निर्विरोध निर्वाचित भएका छन् । प्रदेशको पहिलो अधिवेशनमा जैशी र मुकेश धामीको निर्वाचन समितिमा उम्मेदवारी परेको थियो । आपसी सहमतिमा अध्यक्षमा जैशी निर्वाचित भएका...

  • पुरानो जीर्ण कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

    पुरानो जीर्ण कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

    कैलाली । तराई तथा पहाडी जिल्लामा रहेका अधिकांश कारागार पुराना र जीर्ण अवस्थामा छन् । ती कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । कारागार जीर्ण हुँदै गएको र कैदीबन्दीको चाप बर्सेनि बढ्दै जान थालेपछि सुरक्षाको दृष्टिकोणले समेत उनीहरू असुरक्षित हुन...

  • सुदूरपश्चिम प्रदेश सरकारको बजेट सर्वसम्मत पारित

    सुदूरपश्चिम प्रदेश सरकारको बजेट सर्वसम्मत पारित

    धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेट सर्वसम्मतिले पास भएको छ । बुधबार प्रदेश सभा बैठकमा बजेटमाथिको छलफल सकिएपछि बजेटसँग सम्बन्धी विधेयक सर्वसम्मतिले पास गरिएको हो । १ असारमा आर्थिक मामिला मन्त्री बहादुरसिह थापाले...