October 29, 2026, Thursday
२०८३ कार्तिक १३

ब‌ैतडी

बैतडीमा जन्ममिति बढाएर १४ जनाले लिए वृद्धभत्ता

बैतडीमा जन्ममिति बढाएर १४ जनाले लिए वृद्धभत्ता

बैतडी : बैतडीमा नागरिकता प्रमाणपत्रमा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिने गरेको खुल्न आएको छ। आफैंले नागरिकतामा जन्ममिति सच्याएर भत्ता लिनेमा १४ जना भेटिएका छन्। उनीहरूलाई कारबाही र जरिवाना हुने भएको छ। सामाजिक सुरक्षा भत्ता लिएको जनाउँदै जिल्ला प्रशासन कार्यालयमा आएको उजुरीको आधारमा यस्तो खुल्न आएको हो। यसका साथै वडास्तरमा राष्ट्रिय परिचयपत्र विवरण संकलनको काम…

बैतडीमा दुई जनाको मृत्यु, घटनाबारे अनुसन्धान जारी

बैतडीमा दुई जनाको मृत्यु, घटनाबारे अनुसन्धान जारी

बैतडी : बैतडीमा दुई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय पाटका अनुसार एक जनाको भिरबाट लडेर मृत्यु भएको छ भने अर्को एक जना मृत फेला परेका हुन् । पाटन नगरपालिका–६ खिपालीका ४१ वर्षीय भानदेव अवस्थीको भिरबाट लडेर मृत्यु भएको हो । बिहीबार साँझ खिपाली नजिकैको बान्नरो भिरबाट लडेका अवस्थीको घटनास्थलमै मृत्यु भएको पाटन…

  • बैतडीको डीलासैनी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्रले पछारे गठबन्धन र एमालेलाई

    बैतडीको डीलासैनी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्रले पछारे गठबन्धन र एमालेलाई

    बैतडी । बैतडीकोडीलासैनी गाउँपालिकामा स्वतन्त्रले बाजी मारेको छ। स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशी विजयी भएका छन्। एमालेबाट विद्रोह गरेर प्याननसहित स्वतन्त्र उम्मेदवारी दिएका जोशी गठबन्धनका तर्फबाट अध्यक्षका उम्मेदवार माओवादी केन्द्रका लोकेन्द्र राना (शितल)लाई पछि पार्दै अध्यक्षमा विजयी भएका हुन्। जोशीले ३...

  • बैतडीमा वडा सदस्यका उमेदवार साउदमाथि खुकुरी प्रहार

    बैतडीमा वडा सदस्यका उमेदवार साउदमाथि खुकुरी प्रहार

    बैतडी : बैतडीमा वडा सदस्यका एक उमेदवारमाथि खुकुरी प्रहार भएको छ । गए राति नेकपा माओवादी केन्द्रका तर्फबाट वडा सदस्यका एक उमेदवार हरिराम साउदमाथि खुकुरी प्रहार भएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी भोला बहादुर रावलका अनुसार डिलासैनी गाउँपालिका–५...

  • सुदूरपश्चिम प्रदेशमा १ लाख ९६ हजार नयाँ मतदाता थपिए

    सुदूरपश्चिम प्रदेशमा १ लाख ९६ हजार नयाँ मतदाता थपिए

    सुदूरपश्चिम – आसन्न स्थानीय तहको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा १६ लाख ३२ हजार १५० मतदाता कायम भएका छन् । वि.सं. २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा यो प्रदेशका नौ जिल्लामा १४ लाख ३५ हजार ६७४ मतदाता रहेका थिए । विगत...

  • राष्ट्रिय परिचयपत्र : बैतडीमा २४ हजारको विवरण सङ्कलन

    राष्ट्रिय परिचयपत्र : बैतडीमा २४ हजारको विवरण सङ्कलन

    बैतडी : बैतडीमा हालसम्म २४ हजार बढीको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गरिएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीबाट गत वर्ष असोज पहिलो सातादेखि सुरु भएको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन कार्य हाल वडास्तरबाटै भइरहेको छ । हाल अभियानकै रुपमा वडास्तरमा...

  • बैतडीको दोगडाकेदारका विद्यालय पाँच दिनका लागि बन्द

    बैतडीको दोगडाकेदारका विद्यालय पाँच दिनका लागि बन्द

    बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिकाका सामुदायिक विद्यालय आजदेखि पाँच दिनसम्म बन्द भएका छन् । शिक्षक सेवा आयोगको परीक्षाका लागि अधिकांश शिक्षक विद्यालय उपस्थित हुन नसक्ने भएपछि विद्यालय बन्द गरिएका हुन् । गाउँपालिकाकाले एक सूचना जारी गर्दै आजदेखि चैत १८ गतेसम्म...