June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०

ब‌ैतडी

वर्षाका कारण महाकाली राजमार्ग अवरुद्ध

वर्षाका कारण महाकाली राजमार्ग अवरुद्ध

बैतडी, साउन २६ (ई-रैवार) लगातारको वर्षाका कारण महाकाली राजमार्ग अवरुद्ध बनेको छ। राजमार्गअन्तर्गत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको धरमघरमा पहिरो खस्दा आवतजावत बन्द भएको हो। मंगलबार बिहानै सडकमाथिबाट खसेको पहिरोले राजमार्ग अवरुद्ध बनेको बैतडीका प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए। अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको  भए पनि वर्षाका कारण प्रभावित भएको छ। राजमार्ग पूर्णरूपमा अवरुद्ध हुँदा सवारीसाधन…

मन्दिरको सुन चोरी : सात जना प्रहरी नियन्त्रणमा

मन्दिरको सुन चोरी : सात जना प्रहरी नियन्त्रणमा

बैतडी, साउन १२ (ई–रैवार)  बैतडीको एक मन्दिरको सुन चोरीको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये चार जना सुन चोरीमा संलग्न र तीन जना भने सुन खरिद गर्ने व्यापारी रहेका हुन । जिल्लाको दोगडाकेदार गाउँपालिका–१ रीमस्थित लटिनाथ मन्दिरको सुन चोरी भएपछि खरिद गर्ने बैतडीको दशरथचन्द नगरपालिका–४ गढीका सुन चाँदी व्यवसायी ३३ वर्षीय…

  • बैतडीमा एकल पुरुषको भत्ता वृद्धि

    बैतडीमा एकल पुरुषको भत्ता वृद्धि

    बैतडी, असार २६ (ई–रैवार) बैतडीमा एकल पुरुषलाई विदुर भत्ता दिँइदै आएको छ । जिल्लाको मेलौली नगरपालिकाले उक्त भत्ता दिँदैं आएको हो । नगरपालिकाले आगामी आर्थिक वर्षदेखि सो भत्तामा ५ सय थप्ने भएको छ । यसअघि उक्त भत्ता प्रतिमहिना एकहजार पाँच...

  • बैतडीका ३० बस्ती पहिरोको उच्च जोखिममा

    बैतडीका ३० बस्ती पहिरोको उच्च जोखिममा

    बैतडी, असार २३ (ई–रैवार) बैतडीमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७८ र विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तयार पारिएको छ। यी दुवै योजना जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट पारित भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। दुवै...

  • बैतडीमा नवनियुक्त कर्मचारी मृत फेला

    बैतडीमा नवनियुक्त कर्मचारी मृत फेला

    बैतडी, असार २१ (ई–रैवार) बैतडीको सिगास गाउँपालिकाका एक कर्मचारी मृत फेला परेका छन् । गाउँपालिकाको आयुर्वेद शाखामा कविराज पदमा छनोट भएका कञ्चनपुरको वेदकोट नगरपालिकाका ३६ वर्षीय मीनराज भट्ट मृत फेला परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले...

  • बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते

    बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते

    बैतडी, असार २० (ई–रैवार) बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाकोे मृत्यु भएको छ । बैतडीको सिगास गाउँपालिका–३ बाट डडेल्धुरातर्फ आउँदै गरेको से१ज ७३९ नम्बर को जीप लगनबजार नजिकै दुर्घटनामा भएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक रमेशबहादुर...

  • विद्युत् माग्दै अनशनमा जनप्रतिनिधि

    विद्युत् माग्दै अनशनमा जनप्रतिनिधि

    बैतडी, असार १६ (ई–रैवार) विद्युत् विस्तारको माग गदीको मेलौली नगरपालिकाका जनप्रतिनिधि आमरण अनशनमा बसेका छन्। गाउँमा विद्युत् विस्तार नभएको भन्दै मेलौली नगरपालिका–९ का वडा सदस्य भीमदत्त भट्टलगायतका स्थानीय आमरण अनशनमा बसेका हुन्। लामो समयसम्म गाउँमा विद्युतीकरण हुन नसकेको भन्दै स्थानीयहरूकै...

  • प्रतिपक्षको अहमतीका बीच सुदूरपश्चिम सरकारको बजेट बहुमतबाट पारित

    प्रतिपक्षको अहमतीका बीच सुदूरपश्चिम सरकारको बजेट बहुमतबाट पारित

    धनगढी असार १४(ई-रैवार) सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट प्रतिपक्षको असहमतीकाबीच बहुमतबाट पारित गरिएको छ । सोमबार बिहान बसेको प्रदेश सभाको बैठकबाट सरकारले ल्याएको ३० अर्ब ३३ करोड बराबरको बजेट बहुमतले पारित भएको हो । बजेटप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस,...

  • बैतडीमा ३ हजार ज्येष्ठ नागरिकले लगाए भेरोसेल खोप

    बैतडीमा ३ हजार ज्येष्ठ नागरिकले लगाए भेरोसेल खोप

    बैतडी, असार ५ (ई-रैवार) बैतडीमा कोरोना भाइरस सङ्क्रमणविरुद्धको भेरोसेल खोप करिब तीन हजार ज्येष्ठ नागरिकले लगाएका छन् । गत जेठ २८ गतेदेखि शुरु भएको खोप अभियान कार्यक्रमअन्तर्गत दुई हजार ९१४ ज्येष्ठ नागरिकले सो खोप लगाएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले...