April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

नेपाल-भारत समन्वय बैठक : झुलाघाट नाका बिहान ६ बजे खोल्ने सहमति

नेपाल-भारत समन्वय बैठक : झुलाघाट नाका बिहान ६ बजे खोल्ने सहमति

बैतडी । भारतको पिथौरागढमा सम्पन्न नेपाल–भारत समन्वय बैठकमा झुलाघाट नाका बिहान ६ बजे खोल्ने सहमति भएको छ । नेपालका बैतडी र दार्चुला तथा भारतको पिथौरागढ जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकमा बैतडीसँग जोडिएको झुलाघाट नाका खोल्नेबारे सहमति भएको हो । यसअघि, झुलाघाट नाका बिहान ७ बजे मात्र खोल्ने गरिएको थियो । बैतडीका प्रमुख जिल्ला अधिकारी…

दार्चुलामा भारततर्फ सडक बनाउँदा नेपालमा क्षति

दार्चुलामा भारततर्फ सडक बनाउँदा नेपालमा क्षति

खलङ्गा । भारतले आफ्नो क्षेत्रमा सडक निर्माणका क्रममा विष्फोटक पदार्थ प्रयोग गर्दा नेपालतर्फ क्षति पुर्‍याएको छ । भारतको पिथौरागढ जिल्ला धारचुला तहशिलअन्तर्गतको नयाँबस्तीमा सडक निर्माणका क्रममा उछिट्टिएको ढुङ्गाले नेपालतर्फ महाकाली नगरपालिका–५ मसिनीबलुवाका तीन स्थानीयवासीको घर र गोठमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । सूचना अधिकारी प्रहरी निरीक्षक…

  • राना थारु समुदायका महिलाले तीज पर्व भदौ २ मा मनाउने

    राना थारु समुदायका महिलाले तीज पर्व भदौ २ मा मनाउने

    कञ्चनपुर । कैलाली–कञ्चनपुरका मुल निवासी राना थारु समुदायका महिलाले श्रावण शुक्लपक्षको तृतीया तिथिमा मनाउने तीज पर्व आगामी भदौ २ गते मनाउने भएका छन् । श्रावण महिनाको शुक्लपक्षको तृतीया तिथिमा मलमास परेपछि तीज पर्व भदौ २ गते मनाउने निर्णय गरिएको नेपाल...

  • बाजेको कुटपिटबाट गम्भीर घाइते भएका दुई बालकमध्ये एकको मृत्यु

    बाजेको कुटपिटबाट गम्भीर घाइते भएका दुई बालकमध्ये एकको मृत्यु

    बैतडी । बैतडीमा बाजेको कुटपिटबाट गम्भीर घाइते भएका २ वर्षीय नातीको उपचारका क्रममा मृत्यु भएको छ। पुर्चौंडी नगरपालिका–६, मुडेलीधारमा ५० वर्षीय गणेश साउदको कुटाइबाट दुई वर्षीय नाति रेशम साउदको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीका...

  • डोटीको के.आई.सिंहमा सर्पले डसेर एक वृद्धाको मृत्यु

    डोटीको के.आई.सिंहमा सर्पले डसेर एक वृद्धाको मृत्यु

    डोटी । सर्पले डसेर डोटीमा एक वृद्धाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयकाका अनुसार के.आई.सिंह गाउँपालिका -४ की ७२ वर्षीया निरन्जनादेवी भट्टको मृत्यु भएको हो। बिहीबार दिउँसो घरको आँगनमा बसेर छोरीसँग फोनमा कुरा गरिरहेको बेलामा उनलाई सर्पले डसेको जिल्ला प्रहरी...

  • चट्याङ लागेर डोटीमा एक जनाको मृत्यु

    चट्याङ लागेर डोटीमा एक जनाको मृत्यु

    डोटी । डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । डोटीको बडिकेदार गाउँपालिका–५ दुदीलागाउँमा चट्याङ लाग्दा स्थानीय ६६ वर्षीय हर्कबहादुर बोहराको मृत्यु भएको हो । बडिकेदार स्थित प्रहरी चौकी खड्यौलीका ईन्चार्ज भष्करदत्त पन्तले आज दिउँसो २ बजेतिर घरको ढोका...

  • सुदूरपश्चिम प्रदेशसभाको बैठक बस्दै, बजेटमाथिको छलफल अघि बढाइने

    सुदूरपश्चिम प्रदेशसभाको बैठक बस्दै, बजेटमाथिको छलफल अघि बढाइने

    धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक आज बस्ने भएको छ । कार्य व्यवस्था परामर्श समितिको बैठकले प्रदेश सभाको बैठक आज तीन बजे बस्नेगरी सहमति गरेको हो । आजको बैठकमा सबै संसदीय दलका नेता र स्वतन्त्र सांसदलाई बोल्न दिनेगरि कार्य व्यवस्था...

  • टिकटक र युट्युब हेरेर सीप सिक्दै कैलालीका महिला

    टिकटक र युट्युब हेरेर सीप सिक्दै कैलालीका महिला

    कैलाली । कैलालीका महिला मोबाइल चलाएर सीप सिक्न थालेका छन् । महिलाले मोबाइलको सहायताले टिकटक तथा युट्युब हेरेर सीप सिकेर व्यवसायी बनेका छन् । टीकापुरकी पुष्पा पाण्डेले टिकटक र युट्युबको सहायताले सीप सिकेर टीकापुरमै व्यवसाय सुरु गरेकी छन् । पेसाले...

  • बैतडीमा लम्पी स्किन भयावह : ६४ हजार पशु सङ्क्रमित, ९ हजार मरे

    बैतडीमा लम्पी स्किन भयावह : ६४ हजार पशु सङ्क्रमित, ९ हजार मरे

    बैतडी । बैतडीमा लम्पी स्किन रोग प्रकोपका रूपमा फैलिएको छ। घरपालुवा पशुमा देखिएको यो रोग नियन्त्रणबाहिर गएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनले जनाएको छ। यो रोग नियन्त्रणबाहिर पुग्दा पनि जिल्लामा हालसम्म खोपको उपलब्धता हुन नसकेको केन्द्रका पशु...