April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

वडाध्यक्ष खड्का गरे नवनिर्मित देवी माविको २ कोठे भवनको उद्घाटन

वडाध्यक्ष खड्का गरे नवनिर्मित देवी माविको २ कोठे भवनको उद्घाटन

डोटी । देवी माध्यमिक विद्यालयको नवनिर्मित २ कोठे भवनको उद्घाटन भएको छ । दिपायल सिलगढी नगरपालिका वडा नं. २ स्थित देवी माध्यमिक विद्यालयको नवनिर्मित २ कोठे आरसिसी भवनको उद्घाटन भएको हो । दिपायल सिलगढी नगरपालिका वडा नं. २ वडाध्यक्ष राजेन्द्र बहादुर खड्काले रिबन काटेर भवनको सोमबार उद्घाटन गरेका हुन् । वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक…

कर्मचारी निलम्बनमा परेपछि भीमदत्त नगरपालिकाको काम प्रभावित

कर्मचारी निलम्बनमा परेपछि भीमदत्त नगरपालिकाको काम प्रभावित

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिकामा कार्यरत १० कर्मचारीलाई भ्रष्टाचारको मुद्दा लागेपछि नगरपालिकाको प्रशासनिक काम प्रभावित बनेको छ । पालिकाको प्रशासन शाखाका मुख्य कर्मचारीलाई नै मुद्दा लागेपछि नगरपालिकाको कामकाज प्रभावित बन्न पुगेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नदीजन्य पदार्थको ठेक्कामा भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन नगरप्रमुख सुरेन्द्र विष्ट, प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट, निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त…

  • पुनर्वास नगरपालिकामा खेतमै सुक्यो धान, किसान चिन्तित

    पुनर्वास नगरपालिकामा खेतमै सुक्यो धान, किसान चिन्तित

    बेदकोट । कञ्चनपुरको पुनर्वास नगरपालिका–५ उद्रीका देव बोगटीले १० कट्ठा जमिनमा धानखेती गरेका थिए । अहिले खेती पूरै सखाप भएको छ । धानका बोट सुकेका छन् । केही बोट रातो-पहेँलो भएका छन् । साउनमा दोदा नदीको बाढी खेतमा पसेपछि धानबाली...

  • डोटीमा अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु

    डोटीमा अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु

    डोटी । डोटीमा अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। डोटीको बडिकेदार गाउँपालिका–३ विछरा बस्ने अन्दाजी ५५ वर्षीय कस्तुरी देवी जेठाराको अटो दुर्घटना हुँदा मृत्यु हो। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सुपप्र ०१००१ ह ५४०६ नम्बरको अटो...

  • डोटी जिल्ला बार एशोसिएशनको अध्यक्षमा साउँद निर्बाचित

    डोटी जिल्ला बार एशोसिएशनको अध्यक्षमा साउँद निर्बाचित

    डोटी ।  डोटी जिल्ला बार एशोसियसनको अध्यक्षमा अधिबक्ता कैलाश सिंह साउँद निर्बाचित भएका छन् । जिल्ला सदरमुकाम सिलगढीमा आईतबार सम्पन्न १९ औं जिल्ला अधिबेशनबाट अध्यक्षमा साउँद निर्बाचित भएका हुन् । उपाध्यक्षमा अधिबक्ता नबराज भट्ट, सचिवमा अधिबक्ता डण्डीराज ओझा, कोषाध्यक्षमा अधिबक्ता लभदेब...

  • केआईसिंह राजमार्ग अवरुद्ध, वर्षा नरोकिदा पहिरो हटाउन समस्या

    केआईसिंह राजमार्ग अवरुद्ध, वर्षा नरोकिदा पहिरो हटाउन समस्या

    धनगढी । अविरल वर्षापछि पहिरो जाँदा केआईसिंह राजमार्ग अवरुद्ध भएको छ । डडेलधुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर २ रडुवामा पहिरो खस्दा केआईसिंह राजमार्ग सेवा अवरुद्ध भएको हो ।  डडेल्धुराका प्रहरी नायब उपरीक्षक (डिएसपी) मनोहरप्रसाद भट्टका अनुसार शनिबार रातिदेखि लगातार आइरहेको...

  • बैतडीमा चितुवाको आक्रमणबाट किशोरी गम्भीर

    बैतडीमा चितुवाको आक्रमणबाट किशोरी गम्भीर

    बैतडी । चितुवाको आक्रमणबाट घाइते भएकी बैतडीको पञ्चेश्वर गाउँपालिका–३ बगरेठी मेलडुङरीकी १७ वर्षीया पुजा लुहारलाई उपचारका लागि डडेल्धुरा रेफर गरिएको छ । आज मध्याह्न १२ बजे घर नजिकै तालिगाडरोल वनमा घाँस काटिरहेका बेला पूजालाई चितुवाले आक्रमण गरेको हो ।  आक्रमणबाट गम्भीर घाइते...