April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

बझाङमा बलात्कार आरोपमा १३ वर्षीय बालक पक्राउ

बझाङमा बलात्कार आरोपमा १३ वर्षीय बालक पक्राउ

बझाङ । बलात्कार गरेको आरोपमा बझाङमा एक बालक पक्राउ परेका छन् । अशक्त महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय बालकलाई पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार पक्राउ पर्नेमा छबिसपाथिभेर गाउँपालिकाका १३ वर्षीय बालक छन्। उनलाई आइतबार पक्राउ गरेको हो। शारीरिक रूपमा अपांग भएकी महिलालाई बेडमा सुतिरहेको अवस्थामा बालकले जबरजस्ती गरेको देखपछि उनकी आमाले प्रहरीलाई…

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

धनगढी । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। गौरीगंगा नगरपालिका ७ मनकापुरका ३५ वर्षीय गणेश थारु चौधरीको सोमवार मृत्यु भएको हो। गौरीगंगा नगरपालिका ९ शंकरपुरमा कृष्ण तिवारीले सञ्चालन गरेको तिवारी मेटल उद्योगमा फलामको काम गर्ने ३५ वर्षीय चौधरीको मृत्यु भएको प्रहरीले जनाएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीले साँझ सटर बन्द गर्ने क्रममा सटरमा…

  • अप्टिकल फाइबर काटिँदा सुदूरपश्चिम प्रदेशका दुई जिल्ला सञ्चारविहीन

    अप्टिकल फाइबर काटिँदा सुदूरपश्चिम प्रदेशका दुई जिल्ला सञ्चारविहीन

    बैतडी । सुदूरपश्चिम प्रदेशका दुई जिल्ला सञ्चारविहीन भएका छन् । सोमबार दिउँसो डडेलधुरामा अप्टिकल फाइबर काटिँदा बैतडी र दार्चुलाको सञ्चार सेवा अवरुद्ध भएको हो । सुर्नयाका स्थानीय केशव भट्टका अनुसार सोमबार दिउँसोेदेखि अवरुद्ध रहेको टेलिकमको सेवा अझै सञ्चालन हुन सकेको...

  • धनगढीमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिन सकेन

    धनगढीमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिन सकेन

    कैलाली।  कैलालीको धनगढी उपमहागरपालिकामा निर्माण हुने भनिएको एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिन सकेको छैन । यसका लागि रुख कटानको अनुमति नपाउँदा कामले गति लिन नसकेको हो ।  दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरी गत वर्ष नै चिनियाँ कम्पनीसँग सम्झौता...

  • पश्चिम नेपालका तराई क्षेत्रमा अटवारी पर्व मनाइँदै

    पश्चिम नेपालका तराई क्षेत्रमा अटवारी पर्व मनाइँदै

    धनगढी । पश्चिम नेपालको तराई क्षेत्रमा बसोबास गर्ने डगौंरा चौधरी समुदायमा आज अटवारी पर्व उल्लासपूवर्क मनाइँदै छ । आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वका रूपमा अटवारी मनाइन्छ । यो पर्व खासगरी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बसोबास...

  • नगद घुससहित सहायक बन अधिकृत गिरिलाई उपभोक्ताले लिए नियन्त्रणमा

    नगद घुससहित सहायक बन अधिकृत गिरिलाई उपभोक्ताले लिए नियन्त्रणमा

    डोटी । नगद घुससहित एक सहायक बन अधिकृतलाई उपभोक्ताले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् । उपभोक्ताहरूले जोरायल सब डिभिजन कार्यालय डोटीका सहायक बन अधिकृत भक्तराज गिरिलाई बिहीबार ५ हजार नगद घुससहित नियन्त्रणमा लिई प्रहरीलाई ब्झाएका हुन । प्रहरीका अनुसार जोरायल...