April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

युवाविहीन बन्दै गाउँबस्ती : रोजगारीको सिलसिलामा भारत पलायन

युवाविहीन बन्दै गाउँबस्ती : रोजगारीको सिलसिलामा भारत पलायन

बझाङ। बझाङको खप्तडछान्ना गाउँपालिका–३, धडागाउँका रामबहादुर सार्कीको घरमा ताला लागेको छ वर्ष भयो । उनको घरको रेखदेख गर्ने कोही छैनन् । उनका तीन छोरी, दुई छोरा र श्रीमती छिमेकी देश भारतमा छन् ।  गाउँघरमा छाक टार्न धौ धौ भएपछि धडागाउँमा बस्ने अधिकांश सार्की परिवार रोजगारीको सिलसिलामा भारत पलायन भएका हुन् । गाउँघरमा रोजगारीको अवसर तथा खेतीपाती गर्दा राम्रो उब्जाउ नहुने…

गौरीगङ्गा गोल्डकप फागुन १९ गतेदेखि हुने, विजेताले ६ लाख पाउने

गौरीगङ्गा गोल्डकप फागुन १९ गतेदेखि हुने, विजेताले ६ लाख पाउने

कैलाली । कैलालीमा फागुन १९ गते देखी गौरीगङ्गा गोल्ड कप सुरु हुने भएको छ । आज पत्रकार सम्मेलनको आयोजना गर्दै कैलालीको  गौरीगङ्गा ११ स्पोर्टस क्लबले प्रतियोगिताको तयारी सुरु गरेको जनाएको हो।  फागुन १९ गते देखी २८ गते सम्म हुने प्रतियोगिताको विजेताले ६ लाख सहित ट्रफि, मेडल पाउने छन् । त्यस्तै उपविजेताले ३ लाख ट्रफि, मेडल…

  • खाद्य व्यवस्था कार्यालयले प्रतिव्यक्ति २५ किलो चामल उपलब्ध गराउने

    खाद्य व्यवस्था कार्यालयले प्रतिव्यक्ति २५ किलो चामल उपलब्ध गराउने

    अछाम । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय अछामले प्रतिव्यक्ति २५ किलो चामल उपलब्ध गराउने भएको छ । आज समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकले कार्यालयबाट प्रतिव्यक्ति २५ किलो चामल उपलब्ध गराउने जिल्ला...

  • महासमिति बैठकमा संविधान संशोधनबारे छलफल हुन्छः सहमहामन्त्री आङ्देम्बे

    महासमिति बैठकमा संविधान संशोधनबारे छलफल हुन्छः सहमहामन्त्री आङ्देम्बे

    डोटी । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले फागुन ६ गतेबाट हुने महासमिति बैठकमा पार्टीको विधान र मुलुकको संविधान संशोधनका विषयमा खुलेर छलफल हुने बताएका छन् । समुदायमा कांग्रेस अभियान अन्तर्गत दिपायल पुगेको अवसरमा नेपाल प्रेस युनियन डोटी शाखाले आइतबार गरेको...

  • नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा डा भट्ट चयन

    नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा डा भट्ट चयन

    धनगढी । नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा डा खगेन्द्रराज भट्टको सर्वसम्मत चयन भएका छन्। डा भट्टको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । सन् २०२४ देखी २०२७ सम्मका लागी नव निर्वाचित कार्यकारिणी समितिको अध्यक्षमा डा खगेन्द्र...

  • सुदूरपश्चिम प्रदेश सरकारले लगानी सम्मेलनको मिति सार्‍यो

    सुदूरपश्चिम प्रदेश सरकारले लगानी सम्मेलनको मिति सार्‍यो

    धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले गर्ने लगानी सम्मेलनको मिति सारेको छ । प्रदेश सरकारले अगामी फागुन २३ र २४ गते धनगढीमा आयोजना गर्ने ‘लगानी तथा विकास सम्मेलन’ अर्को वर्ष गर्नेगरि सारिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को माघ १२ गते बसेको...

  • कञ्चनपुरमा ‘सिकलसेल एनिमिया’ रोगको जोखिम

    कञ्चनपुरमा ‘सिकलसेल एनिमिया’ रोगको जोखिम

    कञ्चनपुर । पछिल्लो समय कञ्चनपुर पनि सिकलसेल एनिमिया तथा थालेसिमिया रोगको जोखिममा रहेको छ । रानाथारु समुदायमा यो रोगको जोखिम देखिएपछि जिल्ला स्वास्थ्य कार्यालयले निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार पाँच सय ५० जनाको रगत परीक्षण गरेको थियो । त्यसमा ४६...

  • डोटीमा एकै दिन दश जनालाई टोक्यो बहुलाहा कुकुरले

    डोटीमा एकै दिन दश जनालाई टोक्यो बहुलाहा कुकुरले

    डोटी । डोटीमा बहुलाहा कुकुरले एकै दिन दश जनालाई टोकेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बहुलाहा कुकुरले आइतबार दिपायल सिलगढी नगरपालिका वडाका स्थनीय दश जनालाई टोकेको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सिताराम विष्टले बहुलाहा कुकुरले...