April 16, 2026, Thursday
२०८३ बैशाख ३

सुदुरपश्चिम

डडेल्धुरामा संस्थागत सुत्केरी हुने दरमा सुधार

डडेल्धुरामा संस्थागत सुत्केरी हुने दरमा सुधार

डडेल्धुरा : डडेल्धुरामा संस्थागत सुत्केरी हुने दरमा सुधार आउन थालेको छ । संस्थागत प्रसूति बढाउन गरिएको निरन्तरको प्रयासका कारण पछिल्ला केही वर्षमा घरमै सुत्केरी हुने दर घटेको हो । पहाडी भू–भाग र दुर्गम बस्तीका कारण लामो समयसम्म डडेल्धुरामा घरमै सुत्केरी हुने दर उच्च थियो । तर, हाल स्वास्थ्य संस्था, स्थानीय तह र विभिन्न कार्यक्रमको प्रयासपछि यो…

सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका दुई किसान

सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका दुई किसान

कञ्चनपुर : कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी विदेशमा चाहेजस्तो आम्दानी गर्न नसकेपछि गाउँमै व्यावसायिक सागसब्जी खेतीमा संलग्न छन्। ‘साउदीबाट रित्तो हात फर्किएको पीडाले गाउँमै उद्यम गर्ने सोच पलायो,’ उनले भने, ‘जग्गा भए पनि खेती गर्ने ज्ञान थिएन, गाउँका अगुवा किसानसँग प्रविधि, विषादी प्रयोगदेखि मल व्यवस्थापनसम्मका खेतीका अत्यावश्यक तरिका सिकेँ।’ परम्परागत रूपमा खेती गर्दा  मुस्किलले परिवारको…

  • दार्चुलामा भूकम्पको धक्का

    दार्चुलामा भूकम्पको धक्का

    दार्चुला : दार्चुलामा आइतबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार बिहान ८ः२८ बजे भूकम्प गएको हो । केन्द्रका अनुसार दार्चुलाको घुसा केन्द्र बिन्दूगरी आइतबार बिहान ८ः२८ बजे भूकम्प गएको थियो। उक्त भूकम्पको तीव्रता ४.६...

  • प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात मतदानस्थल थपिए

    प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात मतदानस्थल थपिए

    बाजुरा : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान केन्द्र कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा प्रदेशसभा ‘क’मा बूढीनन्दा नगरपालिका,...

  • हात्तीको आक्रणबाट कञ्चनपुरमा एक महिलाको मृत्यु

    हात्तीको आक्रणबाट कञ्चनपुरमा एक महिलाको मृत्यु

    कञ्चनपुर : हात्तीको आक्रणबाट कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका-१४ वनकट्टीमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार हात्तीको आक्रमणबाट ४५ वर्षीया धना विष्टको मृत्यु भएको हो । सोमबार राति...

  • भारतको मजदुरीबाट फर्केर एकै वर्षमा लोक सेवाका ७ लिखित परीक्षा पास

    भारतको मजदुरीबाट फर्केर एकै वर्षमा लोक सेवाका ७ लिखित परीक्षा पास

    अछाम : धेरैका निम्ति कडा प्रतिस्पर्धाबाट छानिएर लोक सेवामा नाम निकाल्नु सबैभन्दा ठूलो खुसी हुन सक्छ । अछामका २३ वर्षीय लोकेन्द्र बोहराका निम्ति पनि यस्तै भयो । तर उनले हासिल गरेको सफलता अपवाद जस्तै छ । हेल्थ असिस्टेन्ट (अहेव) को पढाइ सकेर लोक...

  • प्रदेश स्वास्थ्य सूचकांक मूल्यांकनमा डडेल्धुरा उत्कृष्ट, डोटी दोस्रो र कैलाली तेस्रो

    प्रदेश स्वास्थ्य सूचकांक मूल्यांकनमा डडेल्धुरा उत्कृष्ट, डोटी दोस्रो र कैलाली तेस्रो

    डडेलधुरा : स्वास्थ्य कार्यालय डडेल्धुराले सुदूरपश्चिम प्रदेशभरि उत्कृष्ट स्थान हासिल गरेको छ। स्वास्थ्य कार्यक्रमका प्रमुख सूचकांकहरूको मूल्यांकनमा स्वास्थ्य कार्यालय डडेल्धुराले सुदूरपश्चिम प्रदेशभरि उत्कृष्ट स्थान हासिल गरेको हो। उत्कृष्टताका आधारमा स्वास्थ्य निर्देशनालय दिपायल डोटीले स्वास्थ्य कार्यालय डडेल्धुरालाई सम्मान गरेको जनाएको हो।...

  • सदरमुकामछेउकै गाउँका सुत्केरी १० दिनसम्म छाउगोठमा

    सदरमुकामछेउकै गाउँका सुत्केरी १० दिनसम्म छाउगोठमा

    अछाम : घरअगाडि साँघुरो छाउगोठको एउटा कुनामा लुगा राखेकी छन्, अर्कातिर चुलो छ । झ्याल नभएको गोठमा धूवाँ डम्म भइहाल्ने हुनाले उनी प्रायः कम आगो बाल्छिन् । छेउमा पराल बिछ्याएर त्यसमाथि केही लुगा राखेर शिशु र आफ्ना लागि सुत्ने जोहो गरेकी छन् ।...

  • टीकापुरमा बालविवाह घटाउन ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम प्रभावकारी बन्दै

    टीकापुरमा बालविवाह घटाउन ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम प्रभावकारी बन्दै

    टीकापुर : टीकापुरमा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ। टीकापुर नगरपालिकाले कार्यान्वयनमा ल्याएको  ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम प्रभावकारी बन्दै गएको हो। बालविवाहलाई न्यूनीकरणका लागि नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ देखि सो कार्यक्रम थालनी गरेको थियो। बीस वर्षभन्दा अगाडि...