April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

काग्रेंस, एमाले र नाउपाको एकै स्वर- सरकारले बिचौलिया केन्द्रित बजेट ल्यायो, कार्यान्वयन हुदैन

काग्रेंस, एमाले र नाउपाको एकै स्वर- सरकारले बिचौलिया केन्द्रित बजेट ल्यायो, कार्यान्वयन हुदैन

धनगढी । नेपाली काग्रेस सुदुरपश्चिम प्रदेश ससंदिय दलका नेता कमल बहादुर शाहले बर्तमान सरकारले बिचौलिया केन्द्रित बजेट आएको दावी गर्दै अहिलेनै खुशी नमनाउन आग्रह गरेका छन् । शाहले सुदुरपश्चिम प्रदेशसभामा बिचौलिया केन्द्रित बजेट आएकोले अहिलेनै खुशी नमनाउन आग्ह गरेका हुन् । प्रदेशसभा सचिवालयमै नयाँ गठबन्धनका नेताहरुले गरेको पत्रकार सम्मेलनमा बोल्दै निबर्तमान मुख्यमन्त्री समेत रहेका शाहले…

कञ्चनपुरमा भएको ‘रेकर्ड ब्रेक’ वर्षाको अध्ययन

कञ्चनपुरमा भएको ‘रेकर्ड ब्रेक’ वर्षाको अध्ययन

कञ्चनपुर । जल तथा मौसम विज्ञान विभागबाट खटिएका मौसमविद्हरूको टोलीले दोधारा चाँदनीमा भएको ‘रेकर्ड ब्रेक’ वर्षाको स्थलगत अध्ययन गरेको छ । वरिष्ठ मौसमविद् इन्दिरा कँडेल नेतृत्वको टोलीले बिहीबार दोधारा चाँदनीस्थित वर्षा मापन केन्द्रमा स्थलगत अध्ययन गरेको छ । टोलीले वर्षा मापन केन्द्र र त्यहाँ राखिएका उपकरण ठीक अवस्थामा भए/नभएको जाँच गरेकाबारे दोधारा चाँदनीस्थित वर्षा मापन…

  • कञ्चनपुरका बाढीको पीडा : १ सय ३५ जना अझै घर फर्किन सकेनन्

    कञ्चनपुरका बाढीको पीडा : १ सय ३५ जना अझै घर फर्किन सकेनन्

    कञ्चनपुर । बाढी र डुबानका कारण गत शनिबार र आइतबार विस्थापित भएकामध्ये १ सय ३५ जना अझै घर फर्किन सकेका छैनन् । उनीहरू अहिले पनि विद्यालयमै बसिरहेका छन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी उमेश जोशीका अनुसार दोधारा चाँदनी नगरपालिकामा ९० र भीमदत्त...

  • धनगढीका दुई कम्पनीलाई कर छलीको आरोपमा ३६ लाख जरिवाना

    धनगढीका दुई कम्पनीलाई कर छलीको आरोपमा ३६ लाख जरिवाना

    धनगढी । कैलालीमा दुई कम्पनीलाई कर छली गरेको आरोपमा जरिवाना गराइएको छ । कैलालीको धनगढीस्थित आरडेन्ट इन्टरप्राइजेज प्राइभेट लिमिटेड र रिल्याक्सो डम्सवेयर सप्लायर्सलाई कर छली गरेको भन्दै ३६ लाख जरिवाना गराइएको हो । जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयमा आन्तरिक राजस्व...

  • कैलालीमा गत वर्षको तुलनामा यस वर्ष डेङ्गीका बिरामीमा बृद्धि

    कैलालीमा गत वर्षको तुलनामा यस वर्ष डेङ्गीका बिरामीमा बृद्धि

    टीकापुर । गत वर्षका तुलनामा यस वर्ष कैलालीमा डेङ्गीका बिरामी बृद्धि भएका छन्  । यसवर्ष एक हजार एक जना डेङ्गी सङ्क्रमित  भएका  छन् । गत वर्ष ४५५ जना डेङ्गीबाट सङ्क्रमित भएका थिए । टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले...

  • बाढीबाट विस्थापित बैतडीका ७० परिवार घर फर्किए

    बाढीबाट विस्थापित बैतडीका ७० परिवार घर फर्किए

    बैतडी । अविरल वर्षापछि बाढीको जोखिमले विस्थापित भएका बैतडीको सिगास गाउँपालिका–५ ढुङ्गाडका ७० परिवार फर्किएका छन् । सेती नदीमा जलसतह बढेपछि आसपासका ती परिवारले यही असार २३ गतेदेखि शारदा माविलाई आश्रयस्थल बनाएका  थिए ।  हाल बाढी जोखिम कम भएसँगै उनीहरु...

  • कैलालीका बस्ती जलमग्न, पाल टाँगेर बाटोमै बास

    कैलालीका बस्ती जलमग्न, पाल टाँगेर बाटोमै बास

    कैलाली । लगातारको वर्षापछि आएको बाढीले कैलाली भजनी नगरपालिकामा ३ सय १३ र टीकापुर नगरपालिकामा एक सय ७४ परिवार विस्थापित भएका छन् । विस्थापित भएकाहरू हुलाकी सडक, उच्च भवन, सामुदायिक भवन, विद्यालय तथा आफन्तका घरमा आश्रय लिइरहेका छन् । भजनी...

  • कैलालीमा पानीखान वन्यजन्तुका लागि जङ्गलमै पोखरी निर्माण

    कैलालीमा पानीखान वन्यजन्तुका लागि जङ्गलमै पोखरी निर्माण

    धनगढी । कैलालीका सामुदायिक वनमा वन्यजन्तुलाई पानीखान पोखरी निर्माण गरिएको छ । डिभिजन वन कार्यालय पहलमानपुरका अनुसार नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयको ‘एकीकृत भूपरिधी व्यवस्थापन आयोजना’अन्तर्गत पोखरी निर्माण गरिएको हो । कैलालीको मोहोन्याल गाउँपालिकास्थित बरगदा सामुदायिक वन, जालपा सामुदायिक...