April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

कैलालीमा हैजाको सङ्क्रमण पुष्टि भएपछि रोकथामका लागि द्रुत प्रतिकार्य टोली परिचालन

कैलालीमा हैजाको सङ्क्रमण पुष्टि भएपछि रोकथामका लागि द्रुत प्रतिकार्य टोली परिचालन

धनगढी । कैलालीमा हैजाको सङ्क्रमण पुष्टि भएपछि रोगको रोकथामका लागि प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य टोली परिचालन गरिएको छ ।धनगढी उपमहानगरपालिका-१ का दुई महिलामा हैजाको सङ्क्रमण पुष्टि भएपछि रोगको रोकथामका लागि प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य टोली परिचालन गरिएको हो। स्वास्थ्य कार्यालय कैलालीका अनुसार धनगढीस्थित पशुपति टोलका २३ र २६ वर्षीय दुई युवकमा बिहीबार हैजा पुष्टि भएको थियो…

अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले फेरि दिए मन्त्रीहरूलाई नयाँ जिम्मेवारी

अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले फेरि दिए मन्त्रीहरूलाई नयाँ जिम्मेवारी

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले फेरि मन्त्रीहरूलाई नयाँ जिम्मेवारी तोकेका छन् । अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले एक महिनामै मन्त्रालयको संख्या पुरानै अबस्थामा कायम गरेर नयाँ जिम्मेवारी तोकेका हुन् । वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका सोडारीले भागबन्डा मिलाउन १० मन्त्रालय बनाएर मन्त्री नियुक्त गरेका थिए । जेठ २८ गते एकैसाथ ७ जनालाई…

  • कञ्चनपुरमा दुई जना मृत फेला

    कञ्चनपुरमा दुई जना मृत फेला

    कञ्चनपुर । कञ्चनपुरमा दुई जना मृत फेला परेका छन्। प्रहरीका अनुसार दोधारा चाँदनी नगरपालिका वडा नम्बर ४ बडुवाल टोल र कृष्णपुर नगरपालिका वडा नम्बर ६ गजरौलाका एक र एक जनागरी दुई जना मृत फेला परेका हुन । जिल्ला प्रहरी कार्यालय...

  • सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको दोषी को ? अबको निकास के ?

    सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको दोषी को ? अबको निकास के ?

    धनगढी । सुदूरपश्चिम प्रदेश सरकार साउन १ बाट बजेट शून्यताको अवस्थामा पुगेको छ । बजेटसम्बन्धी कानुनहरू आर्थिक ऐन र विनियोजन ऐनको अभावमा सरकारको आम्दानी र खर्च ठप्प छ । प्रदेश सरकारले दैनिक सरदर ४० लाख राजस्व गुमाइरहेको छ भने विनियोजन...

  • ‘निर्मला हत्याकाण्ड’ काे ६ वर्ष: अनुसन्धान जारी छ !

    ‘निर्मला हत्याकाण्ड’ काे ६ वर्ष: अनुसन्धान जारी छ !

    कञ्चनपुर । गत असार ३० गते तत्कालीन गृहमन्त्री रवि लामिछानेले पत्रकार सम्मेलन गरी निर्मला पन्त हत्यासम्बन्धी घटनाको अनुसन्धानमा दोषी नजिक पुगेको दाबी गरे। तर हत्या भएको ६ वर्ष बितिसक्दा पनि प्रहरी उही पुरानै जबाफ दिन्छ- ‘अनुसन्धान भइरहेको छ।’ महेन्द्रनगर उल्टाखामकी...

  • सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनको पहिलो बैठक दुई मिनेटमै सकियो

    सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनको पहिलो बैठक दुई मिनेटमै सकियो

    धनगढी । सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनको पहिलो बैठक दुई मिनेटमै सकिएको छ । प्रतिपक्षमा रहेका नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीले विशेष अधिवेशनको माग गरेपछि प्रदेश प्रमुख नजिर मियाँले आह्वान गरेका थिए । विशेष अधिवेशनको पहिलो बैठकमा...

  • सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आज बस्दै

    सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आज बस्दै

    धनगढी । सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आज बस्दैछ । नेपाली कांग्रेस र नेकपा एमालेका बहुमत प्रदेश सभा सदस्यहरुले माग गरेपछि प्रदेश प्रमुख नजिर मियाँले बैठक आह्वान गरेका थिए । प्रदेश प्रमुख मियाँको आह्वानअनुसार प्रदेश सभाको विशेष अधिवेशन मंगलबार दिउँसो...

  • धनगढीमा नगर बस सेवा सञ्चालनमा आउने

    धनगढीमा नगर बस सेवा सञ्चालनमा आउने

    धनगढी । धनगढीमा नगर बस सेवा सञ्चालनमा आउने भएका छन्। धनगढीमा नगर बस सेवा सञ्चालनमा ल्याउन धनगढी उपमहानगरपालिकाले दुई करोड ४८ लाखमा ३२ सिट भएका ६ वटा बस खरिद गरेर सञ्चालनको तयारी गरेको हो।  नगर बस सेवा सञ्चालनका लागि उपमहानगरपालिकाले...

  • बझाङमा जंगली च्याउ खाँदा एकै घरका तीन जना बिरामी

    बझाङमा जंगली च्याउ खाँदा एकै घरका तीन जना बिरामी

    बझाङ । बझाङमा जंगली च्याउ खाँदा एकै घरका तीन जना बिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार जंगली च्याउ खाँदा दुर्गाथली गाउँपालिका-५ का ४० वर्षीय तिलक पुजारा उनका १२ वर्षीय दर्शन पुजारा र ५ वर्षका शुभम् पुजारा बिरामी परेका...