November 17, 2026, Tuesday
२०८३ मंसिर २

सुदुरपश्चिम

पहिरोले पुरिएर पोखरामा ४ र लमजुङमा एकैपरिवारका ३ जनाको मृत्यु, म्याग्दीमा ७ जना बेपत्ता

पहिरोले पुरिएर पोखरामा ४ र लमजुङमा एकैपरिवारका ३ जनाको मृत्यु, म्याग्दीमा ७ जना बेपत्ता

पोखरा, असार २६ (ई-रैवार) अविरल वर्षापछिको पहिरोले पुरिएर पोखरामा ४ जनाको मृत्यु भएको छ । गएराति पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय कास्कीका अुसार राति अन्दाजी २ः४५ बजेको समयमा पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टोबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ…

सीमा क्षेत्रमा चार बीओपी स्थापना

सीमा क्षेत्रमा चार बीओपी स्थापना

कञ्चनपुर, असार २६ (ई-रैवार) सशस्त्र प्रहरीले कञ्चनपुरमा ४ वटा बर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ । सशस्त्रले पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका र महाकाली नगरपालिकामा बीओपी स्थापना गरेको हो । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने पुनर्वास नगरपालिका १० को दोदा, बेलौरी नगरपालिका १० को भुडा र वडा नम्बर २ को थापा चौरा तथा महाकाली नगरपालिका १…

  • धनगढी उपमहानगरको वडा नम्बर १७ लाई आँप गाउँ बनाउने

    धनगढी उपमहानगरको वडा नम्बर १७ लाई आँप गाउँ बनाउने

    धनगढी, असार २५ (ई-रैवार) धनगढी उप–महानगरपालिका वडा नं १७ लाई आँपगाउ बनाइने भएको छ । वडा नं १७ लाई आँप गाउँको पहिचान दिनका लागि काम गर्न थालिएको हो । धनगढी उप–महानगरपालिकाले एक गाउँ एक उत्पादन भन्ने नीति लिए अनुरुप वडा...

  • चितुवाको आक्रमणबाट एक जना घाइते

    बैतडी,असार २५ (ई-रैवार)  बैतडीमा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन ।  जिल्लाको पुर्चौंडी नगरपालिका –९ तल्लादेही पुजरीगाउँका ४२ वर्षीया करबीर पुजारा चितुवाको आक्रमणबाट घाइते भएका हुन । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बिहिबार साँझ ५ बजेतिर वडा कार्यालयबाट घर...

  • बाजुरामा बगेर बेपत्ता भएका किशोरको शव अछाममा भेटियो

    अछाम,  असार २५ (ई-रैवार)  बाजुराको बुढीगंगा नदीमा बगेर बेपत्ता भएका एक किशोरको शव चार दिन पछि भेटिएको छ । असार २२ गते बुढीगंगा नगरपालिका–१ अम्कोटको द्धारीस्थित बुढीगंगा नदीमा बगेर बेपत्ता भएका १९ वर्षीय किशोर थापाको शव भेटिएको छ। शव चार...

  • सडक भासिएपछि साँफेबगर–मार्तडी खण्ड अवरुद्ध

    बाजुरा, असार २५ (ई-रैवार) वाजुरामा सडक भासिएपछि साँफेवगर–मार्तडी खण्ड तीन दिनदेखि अवरुद्ध भएको छ। मंगलबार बाजुराको द्वारी भन्ने ठाउँमा एक सय मिटरजति सडकको सतह भासिएपछि सडक अवरुद्ध भएको बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रले बताए। सडक फेरि सञ्चालनका लागि कृही...

  • मण्डपबाट बेहुलासहित ५ पक्राउ

    मण्डपबाट बेहुलासहित ५ पक्राउ

    पोखरा, असार २५ (ई-रैवार) धुमधामले बालविवाह हुँदैछ भनेर बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा ‘गोप्य सूचना’ आयो। दमौलीबाट तत्काल प्रहरी टोली सूचना आएको ठाउँतर्फ गयो। नभन्दै गोप्य सूचनामा भनिएझैं विवाह चलिरहेको थियो। तनहुँको सदरमुकाम समेत रहेको ब्यास ११ दमौलीमा विवाह चलिरहेको...

  • ‘किर्ते’ आरोपीलाई मिलेमतोमा ठेक्का पार्न अनेक तिकडम

    ‘किर्ते’ आरोपीलाई मिलेमतोमा ठेक्का पार्न अनेक तिकडम

    सुदूरपश्चिमको स्वास्थ्य संयन्त्रको स्वास्थ्य सामाग्री खरिदमा बर्षौ राज गरेका व्यवसायी दुष्यन्त बस्नेतले ‘किर्ते’ सरकारी कागजात बनाएर करोडौको स्वास्थ्य सामाग्री खरिदको ठेक्का लिँदै आएको तथ्य बाहिरियो । अदालतमा मुद्दा विचाराधिन छ । यद्यपी यसवर्ष पनि उनलाई शंकास्पद रुपमा चार करोड बढीको...

  • संसदीय अनुगमन टोलीसंगै निलम्बित वन अधिकृतदेखी माफियाको लाम

    संसदीय अनुगमन टोलीसंगै निलम्बित वन अधिकृतदेखी माफियाको लाम

    धनगढी असार २४(ई-रैवार) दुधको साक्षी बिरालो ! यही उखानले दिन खोजेको सन्देशजस्तै अवस्था वैज्ञानिक वन व्यवस्थापनका नाममा भएको फँडानीको अनुगमनमा निस्किएको प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति अन्तर्गत बनेको उपसमितिको हर्कतले दर्शाएको छ । भएको छ पनि त्यस्तै ! टोलीमा वनसंग...