July 26, 2026, Sunday
२०८३ श्रावण १०

सुदुरपश्चिम

सातबुँदे घोषणापत्र जारी गर्दै ‘सुदूरपश्चिम वित्तीय सम्मेलन’ सम्पन्न

सातबुँदे घोषणापत्र जारी गर्दै ‘सुदूरपश्चिम वित्तीय सम्मेलन’ सम्पन्न

धनगढी मंसिर २०(ई-रैवार) सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गरेको ‘सुदूरपश्चिम वित्तीय सम्मेलन’ सात बुँदे धनगढी घोषणापत्र जारीगर्दै सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशमा वित्तीय पहुँच बढ्न नसकेको अवस्थामा वित्तीय पहुँच र सचेतनामार्फत प्रदेशमा आर्थिक क्रियाकलाप बढाई आर्थिक विकास गर्ने लक्ष्यका साथ सम्मेलन गरिएको हो । सम्मेलनले वित्तीय गतिबिधि बढाउने र वित्तिय संस्थाहरुमा जनताको पहुँच पु¥याउने किसिमका…

नेपाली भूमि अतिक्रमण हुन दिन्नौः दहाल

नेपाली भूमि अतिक्रमण हुन दिन्नौः दहाल

मिन बम धनगढी मंसिर १९: पूर्व प्रधानमन्त्री एबम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली भूमि अतिक्रमण हुन नदिने बताएका छन् । प्रेस सङ्गठन कैलालीद्वरा बिहिबार धनगढीमा आयोतिक पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपाली भूमि हो,’ उनले भने,‘त्यो कुनैपनि अवस्थामा अतिक्रमण हुन दिदैनौ ।’ उनले जनताको भावना…

  • छाउगोठमा राखेको आरोपमा जेठाजु पक्राउ

    छाउगोठमा राखेको आरोपमा जेठाजु पक्राउ

    अछाम, मंसिर १९(ई-रैैवार) आइतबार राति अछाममा छाउगोठमा ज्यान गुमाएकी पार्वती रावतका जेठाजु छत्र राउतलाई प्रहरीले पक्राउ गरेको छ। मुलुकी अपराध संहिताविपरीत छाउपडी गोठमा बस्न बाध्य पारेको आरोपमा राउत पक्राउ परेका हुन्। पार्वतीका पति भारतमा रहेका र घरमा सासु–ससुरासमेत नहुँदा अभिभावकको...

  • समावेशी सञ्चारमा दक्ष जनशक्ती तयार पार्दै रेडियो नेपाल

    समावेशी सञ्चारमा दक्ष जनशक्ती तयार पार्दै रेडियो नेपाल

    डोटी मंसिर १९(ई–रैवार) समावेशी प्रसार सामाग्री उत्पादन तथा प्रशारण सम्बन्धी तालिम बिहिबारबाट दिपायलमा शुरु भएको छ । रेडियो नेपाल प्रसार सेवा विकास समितिको आयोजनामा रेडियो नेपालमा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरुलाई यो तालिम प्रदान गरिदैछ । रेडियो नेपालबाट प्रशारण हुने समाचार...

  • जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

    डोटी मंसिर १९(ई-रैवार) डोटीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको जोरायल गाउंपालिका–२ मा बुधबार राति अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा जीप चालक जोरायल गाउंपालिका–४ का आश्रम थापामगर रहेको प्रहरीले जनाएको छ। धनगढीबाट जोरायल...

  • खोप लगाएपछि शिशुको मृत्यु

    खोप लगाएपछि शिशुको मृत्यु

    डोटी मंसिर १८ (ई-रैवार) खोप लगाएको १२ घण्टा नबित्दै जोरायल गाउँपालिकामा एक शिशुको मृत्यु भएको छ । जोरायल गाउँपालिका–१ का टेकबहादुर मल्लका चार महिनाका नाती प्रविण मल्लको ज्यान गएको हो । उनलाई मंगलबार दुईबजे घण्टेश्वर स्वास्थ्य चौकी अन्तर्गतको खार खोप...

  • प्रहरी हिरासतमा शंखास्पद मृत्यू

    प्रहरी हिरासतमा शंखास्पद मृत्यू

    डोटी मंसिर ८(ई-रैवार) प्रहरी चौकीको थुनामा रहेका एकजनाको शंखास्पद मृत्यू भएको छ । जोरायल गाउँपालिका–१ मा रहेको गैरा प्रहरी चौकीमा सोही गाउँपालिका–४ का २१ वर्षिय गणेश पालीको मृत्यू भएको हो । घटना आईतबार दिउँसोको हो । घटनाका विषयमा प्रहरी र...

  • डोटेली भाषाको चलचित्र ‘नन्दी’को छायाकंन शुरु

    डोटेली भाषाको चलचित्र ‘नन्दी’को छायाकंन शुरु

    डोटी मंसिर ६(ई-रैवार) डोटेली भाषाको चलचित्र ‘नन्दी’को छायाकंन शुरु भएको छ । विहिबारबाट दिपायलमा सो चलचित्रको छायाकंन शुरु भएको हो । सिएस फिल्मस् प्राली धनगढीको व्यानरमा निर्माण भईरहेको यो चलचित्रको निर्माता एवम् अभिनेता विनोद बोहरा ‘बोगटानी किङ्ग’ छन् । निर्देशकमा...

  • झुलाघाट नाका आजदेखि बन्द

    झुलाघाट नाका आजदेखि बन्द

    बैतडी मंसिर ६(ई-रैवार) भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि चार दिनका लागि बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार आजदेखि मङ्सिर ९ गतेसम्म झुलाघाट नाका बन्द हुने भएको हो। यही मङ्सिर ८ गते भारतमा विधानसभाको उपनिर्वाचन हुन...