April 17, 2026, Friday
२०८३ बैशाख ४

सुदुरपश्चिम

कोरोना जोखिम घटाउन सडकमा किटनाशक औषधि

कोरोना जोखिम घटाउन सडकमा किटनाशक औषधि

धनगढी चैत्र १३(ई-रैवार) धनगढी उप–महानगरपालिकाले कोभिड– १९ रोकथामका लागि धनगढी बजार क्षेत्रका सडकमा किटनाशक औषधि छर्किन सुरु गरेको छ। बिहीबार चौराहादेखि मनहेराको पेटो«ल पम्म र हसनपुर राष्ट्रबैंक चोकदेखि धनगढी उप–महानगरपालिकाको गेटसम्म औषधि छर्किने काम गरिएको छ। धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले सम्भव भएसम्म नगरका सबै क्षेत्रमा औषधि छर्किने बताएका छन्। उनले भने, ‘औषधी छर्किने काम…

सुदूरपश्चिम सरकारले कोरोना व्यवस्थापनमा साढे ११ करोड छुट्यायो

सुदूरपश्चिम सरकारले कोरोना व्यवस्थापनमा साढे ११ करोड छुट्यायो

धनगढी चैत्र ११(ई-रैवार) सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणकालागि साढे ११ करोड बजेट छुट्याएको छ । मंगलवार बसेको प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो । बैठकले गरेका निर्णय भिडियोमार्फत सार्वजनिक गर्दै सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले विश्वव्यापी महामारीकारुपमा फैलिएको कोरोना भाईरसको संक्रमणको रोकथाम तथा व्यवस्थापनकालागि साढे ११ करोड बजेट माग गर्दै सामाजिक…

  • गौरीफन्टा नाकामा सयौँ नेपाली अलपत्र, नेपाल प्रवेश गर्नखोज्दा झडप

    गौरीफन्टा नाकामा सयौँ नेपाली अलपत्र, नेपाल प्रवेश गर्नखोज्दा झडप

    धनगढी चैत्र ११(ई-रैवार) नेपाल पूर्ण रुपमा लकडाउन गरिपछि भारतबाट नेपाल आउनलागेका सयौँ नेपाली गौरीफण्टा नाकामा अलपत्र परेका छन् । सोमबार रातीदेखी नै सयौँ नेपाली अलपत्र हुन। उनीहरुले नेपाल प्रवेशको अनुमती पाएका छैनन् भने सीमा क्षेत्रमा खटिएका नेपाल प्रहरी र सशस्त्र...

  • गड्डाचौकीमा अलपत्र चारसय बढी नेपालीको उद्धार

    गड्डाचौकीमा अलपत्र चारसय बढी नेपालीको उद्धार

    कञ्चनपुर चैत्र १०(ई-रैवार) पश्चिमी सीमानाका गड्डाचौकीमा अलपत्र परेका सयौँ नेपालीको उद्धार गरिएको छ । गड्डाचौकीमा अलपत्र चारसय भन्दाबढी नेपाली नागरिकहरूको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्युनिकरणका लागि सोमबारबाट लागुहुने गरी...

  • कालोबजारी नगर्न डोटी उद्योग वाणिज्य संघको आह्वान

    कालोबजारी नगर्न डोटी उद्योग वाणिज्य संघको आह्वान

    डोटी चैत्र १०(ई-रैवार) डोटी उद्योग वाणिज्य संघले सोमबारबाट अत्यावश्यक सामाग्रीबाहेकका पसल तथा व्यवसायिक फर्महरु बन्द गरेको छ । संघको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको एक विज्ञेप्ति सार्वजनिक गरी जनाईएको छ । अध्यक्ष मोहनबहादुर कलेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा सोमबारबाट लागु हुनेगरी...

  • डोटीमा निषेधाज्ञा जारी

    डोटीमा निषेधाज्ञा जारी

    डोटी चैत्र १०(ई-रैवार) जिल्ला प्रशासन कार्यालय डोटीले मंगलबारबाट जारी हुनेगरी निषेधाज्ञा जारी गरेको छ । सोमबार एक सूचना जारी गर्दै प्रशासनले मंगलबार बिहान १०बजेबाट जारी हुनेगरी निषेधाज्ञा लगाएको हो । नोवेल कोरोनाभाईरस(कोभिड–१९) को संक्रमणको जोखिम घटाउन निषेधाज्ञा जारी गरिएको जिल्ला...

  • गड्डाचौकी नाका चैत ११ गतेदेखि बन्द हुने

    गड्डाचौकी नाका चैत ११ गतेदेखि बन्द हुने

    कञ्चनपुर चैत्र ९(ई-रैवार) जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले चैत ११ गते (मंगलबार)देखि भारतसँग सीमा जोडिएको कञ्चनपुरको गड्डाचौकी नाका पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। भीमदत्त नगरपालिकासहित जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीहरूको बैठकले गड्डाचौकी नाका बन्द गर्ने निर्णय गरेको प्रमुख...

  • संघ सरकारको निर्णय प्रदेश सरकारद्वारा अवज्ञा

    संघ सरकारको निर्णय प्रदेश सरकारद्वारा अवज्ञा

    धनगढी, चैत्र ९(ई-रैवार) प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार राष्ट्रका नाममा सम्बोधन गर्दै ९ गते देखी अतिआवश्यक सेवा बाहेक सबै सरकारी तथा सार्बजनिक सेवा बन्द र भिडभाड नगर्न आह्वान गरे । तर, सुदूरपश्चिम प्रदेश सरकार भने उक्त निर्णय पहिलो दिननै अवज्ञा...

  • जंगलमा भेटिएको वस्तु पड्कीएर एकको मृत्यु

    जंगलमा भेटिएको वस्तु पड्कीएर एकको मृत्यु

    धनगढी चैत्र ९(ई-रैवार) कैलालीको गोदावरीमा बिस्फोट हुँदा एकजनाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ फुलबस्तीमा पितल जस्तो देखिने बस्तु बिस्फोट हुँदा ४० वर्षीय नरबहादुर बिकको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरिक्षक...