महाकाली ट्युबबाट तरेर आएका थिए कञ्चनपुरका संक्रमित
कञ्चनपुर चैत्र २२(ई-रैवार) शनिवार नोवेल कोरोना भाईरस(कोभिड-१९)को संक्रमण पुष्टी भएका कञ्चनपुरका संक्रमित लुकिछिपि नेपाल प्रवेश गरेको खुलेको छ। भारतको उत्तराखण्डबाट फर्किएका ती ४१ वर्षीय पुरूष वेदकोटका हुन् । भारतको उत्तराखण्डको चम्फावत जिल्ला लुहाघाट सल्लीगाउँमा कार्यरत थिए । नेपालका सीमानाका बन्दभएपछि...






