April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुग्यो

कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुग्यो

  काठमाडौं, साउन २६  (ई-रैवार) कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा काठमाडौंका २ जना, बाँकेका १ जना र पर्साका १ जना गरी ४ जनाको मृत्यु भएको हो । बाँकेक कोहलपुर नगरपालिका– २ बस्‍ने ७० वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा…

महिला स्वास्थ्यकर्मीमाथि कुटपिट

महिला स्वास्थ्यकर्मीमाथि कुटपिट

  बैतडी, साउन २६  (ई-रैवार) बैतडीमा एक महिला स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ। पुर्चौडी नगरपालिका ३ स्थित न्वादेउ स्थ्यचौकी अन्र्तगतको नकाली नगर स्वास्थ्य केन्द्रमा कार्यरत २५ बर्षीया अनमी जानकी भट्ट माथि कुटपिट भएको हो। स्थ्यकेन्द्रमै बिरामीको उपचार गरिरहेका बेला आफूमाथि स्थानीय दुई युवकले कुटपिट गरेको अनमी भट्टले बताइन् । पुर्चौडी नगरपालिका ३ का २४ बर्षीय मोहन…

  • क्यान्सर पिडित सुशिलालाई उपचार सहयोग

    क्यान्सर पिडित सुशिलालाई उपचार सहयोग

    जीवन बोहरा जोरायल साउन २६(ई–रैवार) : क्यान्सर रोगबाट ग्रस्त भएर उपचारमा रहेकी जोरायल गाउँपालिका–१ गोगनपानीकी ३६ वर्षिया सुशिला मल्लको उपचारमा सहयोग जुटेको छ । साउदी अरेबियामा बस्दै आएका चक्र मल्ल तथा सामाजिक अभियन्ताहरुले सुशिलाको उपचारका लागि सहयोग जुटाएर पठाएका छन्...

  • अवैध बन्दुकको छर्रा लागेर बालिका घाईते

    अवैध बन्दुकको छर्रा लागेर बालिका घाईते

    डोटी साउन २६(ई–रैवार) बादर धपाउन पड्काईएको अवैध बन्दुकको छर्रा लागेर एक बालिका घाईते भएकी छन् । केआईसिँह गाउँपालिका–३ दल्लकी १४ वर्षीय जानकी ऐर घाइते भएकी हुन् । आईतबार बारीमा बादरहरु आएपछि धपाउन स्थानीय ४३ वर्षीय शेरबहादुर ऐरले भरुवा बन्दुक पड्काएका...

  • बुढिगंगा नदीको बाढीले घर बगाउँदा वडाअध्यक्षकी आमा बेपत्ता

    बुढिगंगा नदीको बाढीले घर बगाउँदा वडाअध्यक्षकी आमा बेपत्ता

      बाजुरा, साउन २६  (ई-रैवार) लगातारको अविरल वर्षाका कारण बाढीले बगाएर एक महिला बेपत्ता भएकी छन । । आइतबार रातीदेखि परेको अविरल वर्षापछि आएको बाढीले बडिमालिका नगरपालिका वडा नम्बर २ का अध्यक्ष डम्मर महतकी आमालाई बगाएर बेपत्ता बनाएको हो ।...

  • भ्रष्टाचारविरुद्ध खबरदारी जनाउदै कांग्रेसद्वारा बुडरमा वृक्षारोपण

    भ्रष्टाचारविरुद्ध खबरदारी जनाउदै कांग्रेसद्वारा बुडरमा वृक्षारोपण

    जीवन बोहरा बुडर साउन २५(ई-रैवार): भ्रष्टाचारविरुद्ध खबरदारी जनाउदै नेपाली कांग्रेसले जोरायल गाउँपालिकाको बुडरमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । जोरायल गाउँपालिका वडा नम्बर २ को नेपाली कांग्रेस इकाई समितिको अगुवाईमा सो कार्यक्रम आयाजना गरिएको हो । ‘कम्युनिष्ट सरकार जनताका आवाज...

  • बुद्धको जन्मभूमी बहसको विषय नै हुन सक्दैन् : नेपाल सरकार

    बुद्धको जन्मभूमी बहसको विषय नै हुन सक्दैन् : नेपाल सरकार

      काठमाडौं, साउन २५ (ई-रैवार) सरकारले भगवान गौतम बुद्धको जन्मभूमिबारे राष्ट्रिय र अन्तर्राष्ट्रिस्तरमा बहसको विषय हुन नसक्ने स्पष्ट पारेको छ । परारष्ट्र मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै बुद्धकाको जन्मभूमीबारे राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा कुनै बहस र विवाद नरहेको प्रष्ट...