लागु औषध सहित ६ जनालाई पक्राउ
कञ्चनपुर, साउन २८ (ई-रैवार) प्रहरीले लागु औषध सहित ६ जनालाई पक्राउ गरेको छ। कञ्चनपुरको छुट्टाछुट्टै स्थानबाट मंगलबार प्रहरीले लागु औषध खैरोहिरोईन सहित ६ जनालाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले जिल्लाको...






