April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

महासंघको कार्यकाल ६ महिना थप, फागनु ३ गते केन्द्र, प्रदेश र जिल्ला शाखाको निर्वाचन सम्पन्न गर्ने

महासंघको कार्यकाल ६ महिना थप, फागनु ३ गते केन्द्र, प्रदेश र जिल्ला शाखाको निर्वाचन सम्पन्न गर्ने

  काठमाडौं, भदौ ३ (ई-रैवार) नेपाल पत्रकार महासंघ केन्द्र, प्रदेश र जिल्ला शाखाको कार्यकाल ६ महिना थप भएको छ । नेपाल पत्रकार महासंघको राष्ट्रिय भेलाले महासंघको विधान अनुसार कार्यकाल ६ महिना थप गर्ने निर्णय गरेको हो । ‘नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको ३ वर्षे कार्यकाल भाद्र ५ गते समाप्त हुन लागेको सन्दर्भमा कोरोना महाव्याधीको जोखिममा…

बाढीमा बगेर बेपत्ता भएका १२ जनाको शव फेला, ५ अझै बेपत्ता

बाढीमा बगेर बेपत्ता भएका १२ जनाको शव फेला, ५ अझै बेपत्ता

  अछाम, भदौ ३ (ई-रैवार) अछामको कैलाश खोलामा आएको बाढीका कारण बगेर बेपत्ता भएका १२ जनाको शव भेटिएको छ । बगेर बेपत्ता भएका १७ मध्ये ५ जना अझै भेटिएका छैनन् । रामारोशन गाउँपालिका–५ सैनीबजारबाट बगाएका स्थानीयवासीको शव निकै टाढा भेटिन थालेको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताएका छन । प्रमुख जिल्ला अधिकारी उपाध्यायले भने,…

  • नेकपा एमाले निर्वाचन आयोगमा दर्ता

    नेकपा एमाले निर्वाचन आयोगमा दर्ता

      काठमाडौं, भदौ ३ (ई-रैवार) नेपाल कम्युनिस्ट पार्टी (नेकपा एमाले) निर्वाचन आयोगमा दर्ता भएको छ । नेपाल कम्युनिस्ट पार्टी एकिकृत माक्सवादी लेनिनवादी (नेकपा एमाले) निर्वाचन आयोगमा आज दर्ता भएको हो। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नेकपा एमाले पार्टीको चिन्ह उदाउँदो...

  • कर्णाली नदीको तटबन्ध २ वर्ष नबित्दै भत्कियो, राजापुर उच्च जोखिममा

    कर्णाली नदीको तटबन्ध २ वर्ष नबित्दै भत्कियो, राजापुर उच्च जोखिममा

      बाँके, भदौ ३ (ई-रैवार)  कर्णाली नदी व्यवस्थापन आयोजना अन्तर्गत निर्माण भएको तटबन्ध २ वर्ष नबित्दै नदीले भत्काएको छ । २ सय मिटर लामो तटबन्ध भत्काएपछि बर्दियाको राजापुर नगरपालिकालगायत आसपासका दर्जनौं गाउँ बाढी र कटानको उच्च जोखिममा परेका हुन् ।...

  • ढुंगा लागेर दार्चुलामा मजदुरको मृत्यु

    ढुंगा लागेर दार्चुलामा मजदुरको मृत्यु

      दार्चुला, भदौ ३ (ई-रैवार) दार्चुलाको मकरीगाड हाइड्रोपावरमा कार्यरत एक जना मजदुरको ढुंगा लागेर मृत्यु भएको छ । अपिहिमाल गाउँपालिका–५ मकरीगाडमा निर्माणाधीन १० मेगावाटको मकरीगाड हाइड्रोपावरमा कार्यरत मजदुर २९ वर्षीय सुनिलसिंह धामीको मृत्यु भएको हो । मकरीगाड हाइड्रोपावरको पोल बोक्ने...

  • राष्ट्रिय झण्डा जलाउने ग्लालेन पक्राउ, २ वर्षसम्म कैद हुने

    राष्ट्रिय झण्डा जलाउने ग्लालेन पक्राउ, २ वर्षसम्म कैद हुने

      काठमाडौं, भदौ ३ (ई-रैवार) नेपालको राष्ट्रिय झण्डा जलाएको भिडियो युट्युबमा राख्ने ग्लालेन दोर्जे तामाङलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) को टोलीले तामाङ्लाई भगवान पाउँबाट पक्राउ गरेको हो । उनीसँगै सीआइबीले भिडियो इडिट गर्ने सन्जय लामा,...