April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

निषेधाज्ञा बारे डोटीमा छलफल, प्रशासन मौन भए स्थिती भयाबह हुन सक्ने

निषेधाज्ञा बारे डोटीमा छलफल, प्रशासन मौन भए स्थिती भयाबह हुन सक्ने

  डोटी, भदौ ११ (ई-रैवार) जिल्ला प्रशासन कार्यालय डोटीले निषेधाज्ञा गर्ने बिषयमा संचारकर्मिसंग छलफल गरेको छ । डोटीमा कोरोना संक्रमणको जोखिम बढ्दै जान थालेपछी जिल्ला प्रशासन कार्यालय डोटीले निषेधाज्ञा जारी गर्ने बिषयमा संचारकमि संग छलफल गरेको हो । सुदुरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर सहित केहि पहाडी जिल्लामा समेत कोरोनाको सम्भाबित जोखिममलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी…

सुदूरपश्चिम प्रदेशमा थप ३६ जना कोरोना संक्रमिण पुष्टि, संक्रमितको संख्या ५ हजार ६ सय ९४ पुग्यो

सुदूरपश्चिम प्रदेशमा थप ३६ जना कोरोना संक्रमिण पुष्टि, संक्रमितको संख्या ५ हजार ६ सय ९४ पुग्यो

  धनगढी,  भदौ ११ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज ३६ जनामा कारोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज ३६ जनामा संक्रमण पुष्टि भएको हो । तीन वटै प्रयोगशालामा पछिल्लो २४ घण्टामा ९ सय २१ जनाको कोरोना परीक्षण भएकोमा बैतडीका १७, कैलालीका १२, डोटीका ६ र बझाङका…

  • उच्च ज्वरोका कारण कञ्चनपुरमा ६ जनाको मृत्यु

    उच्च ज्वरोका कारण कञ्चनपुरमा ६ जनाको मृत्यु

      कञ्चनपुर, भदौ ११ (ई-रैवार) उच्च ज्वरो आउने र बेहोस हुने समस्या देखिएपछी १० दिनयता कञ्चनपुरमा ६ जनाको मृत्यु भएको छ । महाकाली नगरपालिकामा उच्च ज्वरोबाट पछिल्लो १० दिनयता १० जना बिरामीमध्ये ६ जनाको मृत्यु भएको महाकाली नगरपालिकाले जनाएको हो...

  • राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, सार्वजनिक खरिद ऐनविपरीत काम गर्दै

    राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, सार्वजनिक खरिद ऐनविपरीत काम गर्दै

      पुष्पराज जोशी कैलाली, भदौ ११ (ई-रैवार) सार्वजनिक खरिद नियमावली–२०६४ को नियम ९७ मा उपभोक्ता समिति वा लाभग्राही समुदायबाट काम गराउने कार्यविधिमा एक करोड रूपैयाँभन्दा मुनिको लागत अनुमान भएको निर्माण कार्य वा सो सम्बन्धी सेवा उपभोक्ता समितिमार्फत गर्न सकिने र...

  • विद्युतको पोलमा चट्याङ पर्दा ७ जना घाईते, २ को अवस्था गम्भीर

    विद्युतको पोलमा चट्याङ पर्दा ७ जना घाईते, २ को अवस्था गम्भीर

      अछाम, भदौ ११ (ई-रैवार) विद्युतको पोलमा चट्याङ् पर्दा ७ जना घाईते भएका छन् । २ को अवस्था गम्भीर रहेको छ । अछाम साँफेबगर नगरपालिका–१३ बाब्ला, बाहुन टोलमा विद्युतको पोलमा चट्याङ् पर्दा ७ जना घाईते भएका हुन् । जिल्ला प्रहरी...

  • जंगली जनावरले धानबाली नष्ट गर्न थालेपछि किसान चिन्तीत

    जंगली जनावरले धानबाली नष्ट गर्न थालेपछि किसान चिन्तीत

      एकेन्द्र चन्द डोटी, भदौ ११ (ई-रैवार) जंगली जनावरले धानबाली नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका छन । डोटीको पुर्बिचौकी गाउपालिका वडा न ७ टिमुरदहमा स्थानियले रोपेका धानबालीमा जंगली जनावर बँदेल र बादरले धानबाली नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका...

  • कञ्चनपुरमा चट्याङ लागेर एक जनाको मृत्यु

    कञ्चनपुरमा चट्याङ लागेर एक जनाको मृत्यु

      कञ्चनपुर, भदौ ११ (ई-रैवार)  कञ्चनपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । पुनर्वास नगरपालिका ११ अमर बस्तिमा बुधबार बेलुकी साढे आठ बजेतिर चट्याङ लागी एक जनाको मृत्यु भएको हो । पुनर्वास नगरपालिका ११ अमर बस्तिमा बुधबार बेलुकी साढे...