April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

डोटी अस्पतालको प्रयोगशालामा थप ६ जनामा कोरोना पुष्टि, डडेल्धुरा प्रयोगशालामा सबै नेगेटीभ

डोटी अस्पतालको प्रयोगशालामा थप ६ जनामा कोरोना पुष्टि, डडेल्धुरा प्रयोगशालामा सबै नेगेटीभ

डोटी, भदौ २६ (ई-रैवार) डोटी जिल्ला अस्पतालको प्रयोगशालामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार ९ सय ६२ जनाको कोरोना परीक्षणमा ६  जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका प्रयोगशाला इन्चार्ज श्रेष्ठले ४ पुरुष र २ महिला गरी थप ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताएका छन ।…

दिनेश सञ्चार गृहमा साँघातिक आक्रमण : सञ्चार गृहमै प्रवेशगरी पत्रकारमाथि कुटपिट

दिनेश सञ्चार गृहमा साँघातिक आक्रमण : सञ्चार गृहमै प्रवेशगरी पत्रकारमाथि कुटपिट

धनगढी, भदौ २६ (ई-रैवार) कैलालीको दिनेश सञ्चार गृहमा साँघातिक आक्रमण भएको छ । धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार झुटो भएको भन्दै दिनेश सञ्चार गृहमा कार्यरत संचारकर्मि माथी साँघातिक आक्रमण भएको हो । दिनेश एफएमका सम्पादक नवराज पनेरुका अनुसार आज  कार्यालयमा १५–२० जना समुहले एक्कासी प्रवेश गरी समाचार झुटो भएको र…

  • प्रहरी हिरासतमै गरे युवकले आत्महत्या

    प्रहरी हिरासतमै गरे युवकले आत्महत्या

    धनगढी,भदौ २६ (ई-रैवार)  जिल्ला प्रहरी कार्यालय कैलालीमा रहेका एक थुनुवाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी हिरासतमै रहेका १९ वर्षीय रोशन विकले शौचालयमा आत्महत्या गरेका हुन । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले यहि...

  • डोटीमा जीप दुर्घटना हुँदा १२ जना घाइते, दुईको अवस्था गम्भीर

    डोटीमा जीप दुर्घटना हुँदा १२ जना घाइते, दुईको अवस्था गम्भीर

    डोटी, भदौ २६ (ई-रैवार) डोटीको पूर्वीचौकी गाउँपालिका–१ शान्तिनगरमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । दुई जनाको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका  प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार भारतबाट रोजगारी गरी घर फर्किँदै गरेका...

  • धनगढीमा अटो रिक्सा चालकसहित एउटै घरमा बस्ने ९ जनामा कोरोना पुष्टि

    धनगढीमा अटो रिक्सा चालकसहित एउटै घरमा बस्ने ९ जनामा कोरोना पुष्टि

    धनगढी, भदौ २५ (ई-रैवार) कैलालीको धनगढीमा अटो रिक्सा चालकसहित एउटै घरमा बस्ने नौँ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। धनगढी उप महानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार उप महानगरपालिका वडा नम्वर १ मा बस्दै आएका रिक्सा चालकसहित उनका परिवारका ४ जना...

  • अछाममा बालविवाह बढ्यो

    अछाममा बालविवाह बढ्यो

    गीता कुँवर अछाम, भदौ २५ (ई-रैवार) अछाममा बालबिवाह गर्नेको संख्या बढेको छ । जिल्लामा बालबिवाह न्युनिकरणका लागि धेरै प्रयास भएपनि बालबिवाह गर्नेको संख्या बर्षेनि बढ्दै गएको देखिएको छ । पछिल्लो ३ वर्षको तंथ्थाक हेर्दा बालबिवाह घट्नुको साटो निकै बढेको देखिन्छ...

  • जोरायल गाउँपालिकालाई अनुदान रोक्का गर्ने मन्त्रालयको चेतावनी

    जोरायल गाउँपालिकालाई अनुदान रोक्का गर्ने मन्त्रालयको चेतावनी

    डोटी, भदौ २५ (ई-रैवार) संघीय मन्त्रालयले डोटीको जोरायल गाउँपालिकालाई अनुदान रोक्का गर्ने चेतावनी दिएको छ । संघीय मालिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिई उल्टै ठाडो जवाफ लेखेर पठाएको भन्दै अनुदान रोक्काका लागि सिफारिस गर्ने चेतावनी...