सुदूरपश्चिम प्रदेशका तिनवटै प्रयोगशालामा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि
धनगढी,भदौ २८ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ७६ जनामा कोरोना संक्रमण पुष्टि हो। पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका तिनवटै प्रयोगशालाले दिएको जानकारी...






