डोटी अस्पतालको प्रयोगशालामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि
डोटी, आश्विन १ (ई-रैवार) डोटी जिल्ला अस्पतालको प्रयोगशालामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार ७६ जनाको कोरोना परीक्षणमा ३४ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका प्रयोगशाला इन्चार्ज श्रेष्ठले पछिल्लो २४ घण्टामा ७६...






