April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

सुदूरपश्चिम प्रदेशमा थप एकजना कोरोना संक्रमितको मृत्यु

सुदूरपश्चिम प्रदेशमा थप एकजना कोरोना संक्रमितको मृत्यु

अछाम, असोज ११ (ई–रैवार)  सुदूरपश्चिम प्रदेशमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा न ३ बर्दादेविका ३४ बर्षीय पुरुषको शनिबार जिल्ला अस्पताल अछाममा मृत्यु भएको हो । जिल्ला अस्पताल अछामले डोटी अस्पताल प्रयोगशालामा शुक्रबार भएको परीक्षणमा उनको रिर्पोट पोजिटिभ आएकोजनाएको छ।  उनी भारतबाट आएर गाउँपालिकाले बनाएको आइसोलेशनमा बसेका थिए…

कैलालीको गौरीगंगामा विकासका नाममा अनियमितता भयो– कांग्रेस

कैलालीको गौरीगंगामा विकासका नाममा अनियमितता भयो– कांग्रेस

चौमाला, असोज १० (ई–रैवार)  कैलालीको गौरीगंगा नगरपालिकामा गत आर्थिक वर्षमा विकास निर्माणका नाममा अनियमितता भएको नेपाली कांग्रेस नगर कार्यसमितिले ठहर गरेको छ । शनिबार चौमालामा पत्रकार सम्मेलनमार्फत् नगरपालिकाभित्र विकास निर्माणका साथै कोरोनाका नाममा अनियमितता गरेको आरोप लगाएको हो । शनिबार पत्रकार सम्मेलन गर्दै कांग्रेस नगर कार्यसमितिले विकास निर्माणका नाममा अनियमितता गरेको ठहर गरेको हो ।…

  • सुदूरपश्चिम प्रदेशमा आज ९७ जना कोरोना संक्रमित थपिए

    सुदूरपश्चिम प्रदेशमा आज ९७ जना कोरोना संक्रमित थपिए

    धनगढी, असोज १० (ई–रैवार) सुदूरपश्चिम प्रदेशका थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेशका पाँच वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ सय ५० जनाको कोरोना परीक्षण भएकोमा ९७ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा...

  • नेपाल–भारत सीमा नाकाबाट सुनका गहनासहित २ जना पक्राउ

    नेपाल–भारत सीमा नाकाबाट सुनका गहनासहित २ जना पक्राउ

    धनगढी, असोज १० (ई–रैवार) नेपाल–भारत सीमा नाकाबाट सुनका गहनासहित २ जनालाई पक्राउ परेका छन । क्षेत्रीय अनुसंधान टिम सुुदूरपश्चिम प्रदेशले भारतको मुम्बैबाट आएका २ जनालाई कञचनपुरको डोकेबजार क्षेत्रबाट पक्राउ गरिएको हो । डोटीको केआइसिंह गाउपालिका वडा नम्वर २ का २२...

  • सुदूरपश्चिम प्रदेशका ३ जना कोरोना संक्रमितको एकैदिन मृत्यु

    सुदूरपश्चिम प्रदेशका ३ जना कोरोना संक्रमितको एकैदिन मृत्यु

    धनगढी, असोज १० (ई–रैवार) सुदूरपश्चिम प्रदेशका ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालयहरुका अनुसार बैतडीका एक जना, कैलालीका एक जना र बझाङ जिल्लाका एक जना गरी ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय...

  • पूर्वपश्चिम राजमार्गमा बस दुर्घटना हुँदा ८ जना घाईते

    पूर्वपश्चिम राजमार्गमा बस दुर्घटना हुँदा ८ जना घाईते

    धनगढी, असोज १० (ई–रैवार)  पूर्वपश्चिम राजमार्गमा बस दुर्घटना हुँदा ८ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार नेपालगञ्ज गईरहेको से ७ ख ३८३६ नम्बरको यात्रुबाहक बस पूर्वपश्चिम राजमार्गको गौरीगंगा नगरपालिकाको राजीपुर जंगलमा दुर्घटना भएको हो।...

  • सुदूरपश्चिम प्रदेशमा थप एक जना कोरोना संक्रमितको मृत्यु

    सुदूरपश्चिम प्रदेशमा थप एक जना कोरोना संक्रमितको मृत्यु

    धनगढी, असोज १० (ई–रैवार) सुदूरपश्चिम प्रदेशमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । भारतबाट फर्किदै गर्दा बाटोमै मृत भेटिएका बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ३ का अन्दाजी ३० वर्षीय पदम बोहोरामा कोरोना पुष्टि भएको हो। जिल्ला स्वास्थ्य कार्यालय...

  • डोटी अस्पतालको प्रयोगशालामा थप २८ जनामा कोरोना पुष्टि

    डोटी अस्पतालको प्रयोगशालामा थप २८ जनामा कोरोना पुष्टि

    डोटी, असोज १० (ई–रैवार) डोटी जिल्ला अस्पतालको प्रयोगशालामा थप २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय २५ नमुना परीक्षण गर्दा डोटीका १५ र अछामका १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । डोटी जिल्ला...