पूर्वपश्चिम राजमार्गमा बस दुर्घटना हुँदा ८ जना घाईते
- Eraibar
- २०७७ आश्विन १०, शनिबार १३:५४
- 57 Shares

धनगढी, असोज १० (ई–रैवार)
पूर्वपश्चिम राजमार्गमा बस दुर्घटना हुँदा ८ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार नेपालगञ्ज गईरहेको से ७ ख ३८३६ नम्बरको यात्रुबाहक बस पूर्वपश्चिम राजमार्गको गौरीगंगा नगरपालिकाको राजीपुर जंगलमा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले दिएको जानकारी अनुसार घाईते ८ जनालाई उपचारका लागि पठाइएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाकी रहेको प्रहरी नायव उपरिक्षक विष्टले बताए ।
- कांग्रेस इतरसमूहको निष्कर्ष- नेता घोषणा गरेर अघि बढ्नुपर्छ
- फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात, उज्वेकिस्तानविरुद्ध निकाल्यो ३-१ को जित
- राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
- रास्वपाको आगामी मार्गचित्र : बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र
- प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
-
यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
२०८३ जेष्ठ ३१, आईतवार ११:०९ -
राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
२०८३ असार ४, बिहीबार १०:४२ -
महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
२०८३ जेष्ठ ३१, आईतवार ११:०२ -
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
२०८३ जेष्ठ ३१, आईतवार ११:२९ -
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
२०८३ असार ४, बिहीबार १०:२३





प्रतिकृया दिनुहोस्