April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

डोटीको प्रयोगशालामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि

डोटीको प्रयोगशालामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि

डोटी, असोज १२ (ई-रैवार)  जिल्ला अस्पताल डोटीको प्रयोगशालामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रयोगशालामा पछिल्लो २४ घण्टामा ८३ नमुना परीक्षण गर्दा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । डोटी जिल्ला अस्पताल  प्रयोगशालाका मोलेकुलर ल्याब इन्चार्ज सौरभ श्रेष्ठले अछाम रामारोसनका ११ जना र मंगलसेनका २ जनामा संक्रमण पुष्टि भएको बताए…

सेती प्रादेशिक अस्पतालको प्रयोशालामा थप ३४ जनामा कोरोना पुष्टी

सेती प्रादेशिक अस्पतालको प्रयोशालामा थप ३४ जनामा कोरोना पुष्टी

धनगढी, असोज १२ (ई-रैवार) सेती प्रादेशिक अस्पतालको प्रयोशालामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा २ सय ३३ जनाको कोरोना परीक्षण भएकोमा थप ३४ जनामा संक्रमण पुष्टी भएको हो । सेती प्रादेशीक अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले संक्रमण पुष्टी हुनेमा कैलालीका २६ जना र कञ्चनपुरका ८ जनामा कोरोना पुष्टि…

  • बैतडी कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी हुँदा जोखिम

    बैतडी कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी हुँदा जोखिम

    बैतडी, असोज १२ (ई-रैवार) क्षमताको दोब्बरभन्दा बढी कैदीबन्दी हुँदा कारागार कार्यालय बैतडीलाई व्यवस्थापनमा चुनौती थपिएको छ । पच्चीस जनाको क्षमता रहेका बैतडी कारागारमा हाल ३१ कैदी र २७ थुनुवा गरी ५८ जना कैदीबन्दी रहेका छन् । जेलर अनिल तिवारीले भने,“क्षमताको...

  • कञ्चनपुरमा २२ वर्षीय युवती मृत अवस्थामा फेला

    कञ्चनपुरमा २२ वर्षीय युवती मृत अवस्थामा फेला

    कञ्चनपुर, असोज १२ (ई-रैवार) कञ्चनपुरमा २२ वर्षीय युवती मृत अवस्थामा फेला परेकी छन् । प्रहरीका अनुसार कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा २२ वर्षीय युवती मृत अवस्थामा फेला परेकी हुन । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमर थापाले बेल्डाँडी गाउँपालिकाको वडा...

  • जिल्ला अस्पताल बझाङमा थप १७ जनमा कोरोना संक्रमण पुष्टि

    जिल्ला अस्पताल बझाङमा थप १७ जनमा कोरोना संक्रमण पुष्टि

    बझाङ, असोज १२ (ई-रैवार) जिल्ला अस्पताल बझाङमा थप १७ जनमा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा परिक्षण भएका २ सय ५३ नमुना मध्ये १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रयोगशाला इन्चार्ज नरेश खड्काले बझाङका नयाँ कोरोना...

  • कंचनपुरमा आरामिलबाटै अवैध काठसहित एकजना पक्राउ

    कंचनपुरमा आरामिलबाटै अवैध काठसहित एकजना पक्राउ

    कंचनपुर, असोज १२ (ई-रैवार) कंचनपुरमा आरामिलबाटै एक जनालाई अवैध काठसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आरामिलमा राखिएको अवैध काठसहित एक जनालाई पक्राउ परेका हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार लालझाडी गाउँपालिका–४ को देखतभुली पर्सियाका २७ वर्षीय...

  • माथिल्लो चमेलियाका लागि जुट्यो पाँच अर्ब १८ करोड ऋण लगानी

    माथिल्लो चमेलियाका लागि जुट्यो पाँच अर्ब १८ करोड ऋण लगानी

    महेन्द्रनगर, असोज १२ (ई-रैवार) दार्चुला जिल्लामा आयोजना स्थल रहेको माथिल्लो चमेलिया जलविद्युत आयोजनामा विभिन्न बैंक तथा वित्तीय संस्थाले ५ अर्ब १८ करोड लगानी गर्ने भएका छन् । बहुपक्षीय लगानी सम्बन्धी सम्झौतामा आईतबार आयोजनाको प्रवद्र्धक अपि पावर कम्पनी र बैंकका प्रतिनिधिले...

  • सुदूरपश्चिम प्रदेशमा थप १ सय ३६ जना कोरोना संक्रमण मुक्त

    सुदूरपश्चिम प्रदेशमा थप १ सय ३६ जना कोरोना संक्रमण मुक्त

    धनगढी, असोज १२ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा थप १ सय ३६ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् ।  स्वास्थ्य निर्देशनालयका अनुसार आईतबार १ सय ३६ जना डिस्चार्ज भएसँगै संक्रमण मुक्त हुनेको संख्या ६ हजार १९ पुगेको हो । आईतबार कैलालीका...

  • बेवारिसे अवस्थामा छोडिएको भन्सार छलीको अवैध सामान बरामद

    बेवारिसे अवस्थामा छोडिएको भन्सार छलीको अवैध सामान बरामद

    धनगढी, असोज १२ (ई-रैवार)  प्रहरीले धनगढीबाट एक लाख ३४ हजार बढीको भन्सार छलीको सामान बरामद गरको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर -८ को सडक खण्डमा बेवारिसे अवस्थामा छोडिएको भन्सार छलीको अवैध सामान बरामद गरिएको प्रहरीले जनाएको हो । जिल्ला...