सेती प्रादेशिक अस्पतालको प्रयोशालामा थप ३४ जनामा कोरोना पुष्टी
- Eraibar
- २०७७ आश्विन १२, सोमबार १४:५१
- 9 Shares

धनगढी, असोज १२ (ई-रैवार)
सेती प्रादेशिक अस्पतालको प्रयोशालामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा २ सय ३३ जनाको कोरोना परीक्षण भएकोमा थप ३४ जनामा संक्रमण पुष्टी भएको हो ।
सेती प्रादेशीक अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले संक्रमण पुष्टी हुनेमा कैलालीका २६ जना र कञ्चनपुरका ८ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका छन ।
सुचना अधिकारी श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका–१ मा ५ जना, वडा नम्बर २ मा १ जना, वडा नम्बर ३ मा २ जना, वडा नम्बर ४ का १ जना, वडा नम्बर ६ मा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै जोशिपुर गाउपालिकामा ६ जना, घोडाघोडी नगरपालिकामा २ जना, कन्चनपुरको भिमदत्त नगरपालिकामा ७ र शुक्लाफाटा नगरपालिकामा १ जनामा कोरोना पुष्टि भएको श्रेष्ठले बताए ।

- कांग्रेस इतरसमूहको निष्कर्ष- नेता घोषणा गरेर अघि बढ्नुपर्छ
- फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात, उज्वेकिस्तानविरुद्ध निकाल्यो ३-१ को जित
- राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
- रास्वपाको आगामी मार्गचित्र : बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र
- प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
-
यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
२०८३ जेष्ठ ३१, आईतवार ११:०९ -
राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
२०८३ असार ४, बिहीबार १०:४२ -
महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
२०८३ जेष्ठ ३१, आईतवार ११:०२ -
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
२०८३ जेष्ठ ३१, आईतवार ११:२९ -
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
२०८३ असार ४, बिहीबार १०:२३





प्रतिकृया दिनुहोस्