जिल्ला अस्पताल बझाङमा थप १७ जनमा कोरोना संक्रमण पुष्टि
- Eraibar
- २०७७ आश्विन १२, सोमबार १३:५३
- 19 Shares

बझाङ, असोज १२ (ई-रैवार)
जिल्ला अस्पताल बझाङमा थप १७ जनमा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा परिक्षण भएका २ सय ५३ नमुना मध्ये १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रयोगशाला इन्चार्ज नरेश खड्काले बझाङका नयाँ कोरोना संक्रमित १७ जना र फ्लोअपमा रहेका १२ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी दिए ।
अस्पतालका प्रयोगशाला इन्चार्ज खड्काका अनुसार जिल्लाको छविसपाथिभेरा गाउँपालिकाका ५ जना, बुगल नगरपालिकाका २ जना, मष्टा गाउँपालिकाका ४ जना, दुर्गाथली गाउँपालिकाका ३ जना र केदारस्यू गाउँपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्