डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप २ जनामा कोरोना संक्रमण पुष्टि
डडेल्धुरा, असोज १४ (ई-रैवार) डडेल्धुरा अस्पतालको प्रयोगशालामा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३९ जनाको स्वाव परिक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका प्रयोशाला इन्चार्ज जिनी गणेजुका अनुसार कोरोना संक्रमण पुष्टि...






