धनगढीमा ग्यास लिक भएर आगलागी हुँदा तीन जना घाइते
धनगढी, असोज २८ (ई-रैवार) खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा तीन जना घाइते भएका छन् । धनगढी उपमहानगरपालिका-८ को नवदुर्गा मन्दिर नजिकै स्थानीय हरिलाल विष्टको घरमा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा तीन जना घाईते भएका हुन ।...






